तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

बिष्णु घिमिरे

साउदी । राष्ट्रिय प्रजातन्त्र पार्टिको प्रवास भातृसंगठन, प्रवासी नेपाली एकता समाज (पानस) साउदी अरेबियाको अध्यक्षमा कुवेर हुमागाईं चयन भएका छन ।

साउदी अरेबियाको दम्माम शहरमा सम्पन्न दोश्रो राष्ट्रिय महाधिवेशनबाट सर्बसहमतीमा (२०२२ – २०२४) कार्यकालका लागि अध्यक्षमा हुमागाईं सहित ३१ जनाको कार्यसमिति  निर्वाचित भएका हुन । 

त्यस्तै  उपाध्यक्षहरु क्रमश धिरज साउद, मनोज धिमाल, मौला इस्माईल, लोकेस कामी ,  प्रमिला सापकोटा  महामन्त्री नबिन मुडभरी   सह-महामन्त्री जनक थापा मगर, सचिब  लाल बहादुर बोगटी ,सह-सचिब बिक्रम न्यौपाने, प्रबक्ता राजन ओझा सह-प्रबक्ता  धन बहादुर नाथ , कोषाध्यक्ष्  मनिस थथापा, सह-कोषाध्यक्ष् संजय थपलिया    सदस्यहरु पूर्ण बहादुर जिम्मी , नगेन्द्र थापा मगर, सबिन घिमिरे, दिपक उपाध्याय ,रमेश श्रेष्ठ, दधिराम पौडेल, अमृत रामधाम  , अमन बि.क. , बिनोद भट्टाराई, सिला चाम्लिङ राई,शिव वाग्ले , बेग श्रेष्ठ , सन्त कुमार भण्डारी , ईश्वर श्रेष्ठ , टंक चापागाईं ,बिमला राई, भोज कुमार कार्की गरि ३१ जनाको कार्यसमिति चयन गरेको छ ।

कार्यक्रमका सभापति सिद्धार्थ कन्दङवा सुव्बाले पानस संगठन अति आवश्यक रहेको र साउदीमा सामाजिक संजाल गुरूपमा मात्र २१ हजार भन्दा बढी सदस्यहरु रहेका र सांगठनिक रूपमा सदस्य वन्दे गरेको जानकारी दिएका छन भने नवनिर्वाचित अध्यक्ष हुमागाईंले कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै आफ्नो कार्यकालमा राप्रपा प्रति आस्था राख्ने सबैलाई  समेटेर संगठन वलियो बनाउने , पार्टीको विधी बिधान पालना गरी राष्ट्रको सेवा गर्ने र साउदीमा रहेका सम्पूर्ण सामाजिक संघसंस्थाहरू आवश्यक कार्यको लागि सहकार्य गर्दै जाने बताए । 

कार्यक्रममा नेपाली दूतावास, एन आर एन, सामाजिक संघसंस्थाहरू, मिडीया कर्मीहरु, स्थानीय कलाकार लगायत अन्य व्यक्तिहरूको वाक्लो उपस्थित रहेको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …