तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । नेपाल विद्यार्थी संघले खोटाङमा संगठन बिस्तार गरेको छ।

खोटाङ जिल्लाकै एतिहासिक दिक्तेल बहुमुखी क्याम्पसमा खोटाङ जिल्ला नेबिसंघको अध्यक्ष मोती चन्द्र राई नेबिसंघका नेता प्रतिक आचार्य लगायतका नेताहरुद्वारा नेबिसंघ क्याम्पस ईकाइ समिति गठन गरेका हुन ।

दिक्तेल बहुमुखी क्याम्पस खोटाङका अध्यक्ष सोनामहाङ राईको अध्यक्षतामा नेपाल विद्यार्थी संघ क्याम्पस इकाई समिति गठन भएको छ ।

नयाँ गठन पदाधिकारीहरु उपाध्यक्षमा द्वय स्मृति राई र योगेश पुरी साथै सचिवमा बिपिन पोखरेल , मनिशा राई र सह-सचीवमा मनिशा दाहाल र कोषाध्यक्षमा बिबेक चन्द सहित पच्चीस सदस्यीय समिति गठन भएको छ ।

जिल्ला भरिका सम्पुर्ण क्याम्पसहरुमा पुनः संगठन बिस्तार गर्दै जाने र नेबिसंघ मार्फत खोटाङमा विद्यार्थीलाई पर्न गएको समस्या साथै शिक्षामा सुधारको निमित्त हर बखत खबरदारी गर्ने र राम्रो उचित मागको लागि नेबिसंघले सहयोग गर्ने अध्यक्ष मोति चन्द्र राईले बताए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …