काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक राजधानीमा सुरु भएको छ । गत पुसमा आठौँ महाधिवेशन गरेको माओवादीले अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन गर्न सकेको छैन । कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय समितिको बैठक सुरु भएको केन्द्रीय कार्यालयका सचिव श्रीराम …
काठमाडौँ। नेपाली कांग्रेसको सभापतिको चुनावमा शेरबहादुर देउवाका निकटतम प्रतिद्वन्द्वी डा. शेखर कोइरालाले काठमाण्डूमा दुई दिन आफू निकटहरूको भेला गरे। महाधिवेशन सकिएको केही दिनपछि पनि उक्त समूहले त्यस्तै सामूहिक छलफल गरेको थियो। जानकारहरूका भनाइमा पहिलो भेला सभापतिको दोस्रो चरणको चुनावमा आफ्नै …
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी ३० कात्तिकमा एकै चरणमा गर्नेगरी सरकारसमक्ष अनौपचारिक प्रस्ताव गरेको छ । आयोगले केही दिनयता भएका अनौपचारिक संवादका क्रममा सरकार पक्षसँग १ सय ६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा ३० …
काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट तीन समूहमा विभाजित कम्युनिस्ट पार्टीलाई एक ठाउँमा ल्याउने प्रयास सुरु भएको छ । नेपालका कम्युनिस्ट पार्टी विभाजित हुँदा गैरकम्युनिस्टहरू हावी भएकाले कम्युनिस्ट पार्टीहरू एक हुनुको विकल्पन नभएको निष्कर्ष नेताहरूको छ । नेकपा (एमाले) …
काठमाडौं । नेपाल तरुणदल अध्यक्ष विद्वान गुरुङले गणतन्त्र स्थापना नेपाली जनताको लामो संघर्ष, त्याग, तपश्या र बलिदानबाट २४० वर्ष निरङ्कुश राजतन्त्रको अन्त्य गरी संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनाको आज १४ वर्ष पुरा गरी १५ वर्ष आरम्भ भएकोमा शुभकामना ब्यक्त गरेका छन …
काठमाडौं। मुलुकको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित हुनुभएको छ । उहाँले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितलाई पराजित गर्नुभयो । ‘र्यापर’को पहिचान बनाउनुभएका …
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमप्रति चर्काे आलोचना गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा सुरु भएको छलफलमा भाग लिने क्रममा बिहीबार ३ घण्टा बोलेका ओलीले नीति तथा …
योचोटिको स्थानीय चुनावमा नेकपा एमालेलाई जनताले सही ठाँउ देखाइदिएका छन् । एमालेले गरेको क्रियाकलापहरुको प्रतिफल निर्वाचनमा देखिसकेको छ । जनताले नपत्याएर हार्दा पनि एमाले सहज तरिकाले आफ्नो हार स्वीकार गर्न तयार छैन् । बरु, आरोप–प्रत्यारोप गर्नमै एमाले व्यस्त छ । …
काठमाडौं । प्रमुख राजनीतिक दलका शीर्ष नेताले स्थानीय तह निर्वाचनमा परिवारका सदस्यलाई शक्तिको आडमा उम्मेदवार बनाए पनि मतदाताले कतै स्वीकार गरेका छन् भने कतै अस्वीकार गरेका छन् । निर्वाचनमा राजनीतिक दलका शीर्ष नेताले आफ्ना श्रीमती, छोराछोरीदेखि भाइबुहारीसमेतलाई उम्मेदवार बनाएका थिए …
नेकपा एमालेका कार्यकर्ताहरु पार्टीका अध्यक्ष केपी शर्मा ओलीकै विरोधमा लागेको बुझिएको छ । ओलीको कारणले स्थानीय चुनावमा पार्टीले हार व्यहोरेको उनीहरुको आरोप छ । बजारमा ओलीको राजीनामा नै माग भएको छ । आफ्नो निजी कम्पनी चलाएजसरी पार्टी चलाएको कार्यकर्ताहरुले ठहर …