तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । नेपाली राजदुतावास मलेसियाको पहलमा मलेसियामा बुद्ध जयन्ती मनाउने भएको छ ।

राजदुतावासले आज मलेसियामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई दुताबासमा बोलाई भेट घाटघाट गरि बुद्ध जयन्ती मनाउने बारे छलफल गरेको हो ।

दुताबासमा भएको छलफलमा मलेसिया स्थित विभिन्न जातीय संस्था र राजनीतिक दलका प्रतिनिधिहरुको उपस्तिथीमा नेपाली राजदुतावासको प्रमुख संयोजकत्वमा कार्यक्रम हुने गरि दुइ संयोजक समिति सहित गठन गरेका छन् ।

कार्यक्रममा बुद्ध जयन्ती कार्यक्रमलाई सादाझै यस बर्ष पनि भब्यताको साथ सफल पार्न सम्पूर्ण मलेसिया स्थित नेपाली समुदाय संघ संस्था जुट्नु पर्ने बताउदै मलेसियामा रहेको संघ संस्थाहरु संग सहकार्य र हातोमालो गर्नु आबस्यक रहेको नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाका महामहिम राजदूत डिल्लीराज पौडेलले बताउनु भयो ।

छलफलले नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाको प्रमुख संयोजकमा कार्यक्रम हुने गरे दुइ संयोजक समिति समेत गठन गरेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …