दुर्घटनाको नियती !

गएको माघे संक्रान्तिको विहान पोखरा विमानस्थलको नजिकै यति एयरलार्इन्सको विमान दुर्घटना हुदा विमानमा सवार ७२ जना सवैको दुःखद मृत्यु भएको खवरले हामी सवै नेपाली स्तव्ध भएका छौ र संगै यात्रा गरेका मित्र देशका आफन्तजनहरू समेत धेरै चिन्तित भएका होलान । …

कर्णालीमा विपद्बाट ४९ को मृत्यु, २५ बेपत्ता

कर्णाली । गत असोज अन्तिम साताको मनसुनजन्य विपद्का कारण कर्णालीमा ४९ व्यक्तिको ज्यान गएको छ भने अहिलेसम्म २५ जना बेपत्ता भएका छन् । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् सम्पर्क व्यक्ति कृष्णबहादुर रोकायले आइतबार सुर्खेतमा आयोजित ‘विपद् प्रतिकार्यको …

तनहुँको व्यासमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

तनहुँ । तनहुँ जिल्लाको व्यास नगरपालिका-१२ छिर्कनेमा मंगलबार साझ चितुवाको आक्रमणमा परि एक बालकको मृत्यु भएको छ । आक्रमणमा परि मृत्यु हुनेमा स्थानीय चित्रबहादुर कुवँरका ८ वर्षीय छोरा अभिनव रहेको डिभिजन वन कार्यालय तनहुँका सहायक डिभिजन अधिकृत नारायण कोइरालाले जनाएका …

भारतमा जीप दुर्घटनामा दश नेपाली घाइते

महेन्द्रनगर । कञ्चनपुरको सीमावर्ती भारतीय बजार बनबासाबाट खटिमातर्फ गइरहेको यात्रुवाहक जीप सोमबार दुर्घटना हुँदा दश नेपाली यात्रु घाइते भएका छन् । बनबासाबाट यात्रु बोकेर खटिमातर्फ गइरहेको भारतीय नम्बर प्लेटको जीप चकरपुरस्थित थाना नजिक दुर्घटना भएको खबर प्राप्त भएको गड्डचौकीस्थित इलाका …

दुर्घटनाबाट मृत्यु हुनेको दर वार्षिकरूपमा बढ्दो

भैरहवा। जिल्लामा सडक दुर्घटनाबाट हुने मृत्युदरमा वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको तथ्याङ्कअनुसार दुर्घटनाबाट मृत्यु हुनेको दर वार्षिकरूपमा बढ्दो छ । दुर्घटनामा कमी आए पनि मृत्युदर भने बढेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ को जेठ …

एकनासे ट्राफिक लाइटको अभावमा दुर्घटना बढ्यो !

काठ्माडौं । उपत्यका २५ औ घण्टा अस्तव्यस्त हुने सहर हो । दैनिक हजारौंको संख्यामा सवारी साधन ओहोरदोहोर हुन्छ । तर, धेरैजसो सडकमा ट्राफिक लाइटको व्यवस्था छैन् । भएका ट्राफिक लाइटहरु पनि बिग्रिएका छन् । कतिपय ठाँउमा ट्राफिक लाइट भएपछि देखिदैन् …

स्याङ्जाको वालिङमा मतदाता बोकेको जीप दुर्घटना : मृतकको सङ्ख्या १४ पुग्यो

वालिङ। स्याङ्जाको वालिङमा मतदाता बोकेको जीप दुर्घटनामा पर्दा १४ जनाको मृत्यु भएको छ ।वालिङ १४ को सिख्रेबाट तिवारी पसलस्थित मतदान केन्द्रका लागि छुटेको जीप ग२च ३०२६ जीप अर्खलावासमा दुर्घटनामा परेको हो । जीप पर्वत जोड्ने माथिल्लो सडकबाट पाँच सय मिटर …

काभ्रेको रोशीमा मिनीबस र जिप ठोक्किँदा एक बालकसहित ५ जनाको मृत्यु

काभ्रे ।काभ्रेको रोशी गाउँपालिका–११, बढुवेशीमा भारतीय पर्यटक बोकेको गाडी र सिन्धुलीबाट काठमाडौं जाँदै गरेको जिप ठोक्किँदा एक बालकसहित ५ जनाको मृत्यु भएको छ ।  भारतीय पर्यटक बोकको यूपी५८टी ८१८१ नम्बरको मिनी बस गाडी र काठमाडौं जाँदै गरेको ना १ ज …

नारायणगढबाट कावासोती जाँदै गरेको बस खरकट्टा जङलमा दुर्घटना, २१ जना घाइते

पूर्वी नवलपरासी । नारायणगढबाट कावासोतीतर्फ जाँदै गरेको यात्रुबाहक बस आइतबार राति खरकट्टा जङलमा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । नारायणगढबाट कावासोती जाँदै गरेको ना ५ ख १४१६ को बस खरकट्टा जंगलमा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालयका …

काठमाडौंमा सवारी दुर्घटनाः ४४ महिनामा ५ सय ६८ को मृत्यु

काठमाडौं । बितेको ४४ महिनामा काठमाडौं उपत्यकाका तीन जिल्लामा सवारी दुर्घटनामा परी ५ सय ६८ जनाको ज्यान गएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं, भक्तपुर र ललितपुरमा गरी विगत ४४ महिनामा सवारी दुर्घटनामा परेर ५ सय ६८ जनाको ज्यान …