• बिहिबार, मङ्सिर-११,२०७७ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लाग्दै

काठमाडौँ, असार १९ गते । पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि हुने देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढिरहेकाले नेपालमा पनि वृद्धि हुने नेपाल आयल निगमले जनाएको छ । निगमले असार २ गते आएको मूल्यसूची अनुसार निगमले असार १६ गते …

गरिमा विकास बैंकले दियो थप एक महिनाको ब्याज छुट :-

  नेपाल राष्ट्रबैंकबाट “ ख ” वर्गको इजाजत पत्रप्राप्त संस्था गरिमा विकास बैंक लिमिटेडले कोभिड -१९ बाट अत्याधिक प्रभावित यात्रुवाहक सवारी साधन परियोजनामा सोही सवारीसाधन समेतको धितोमा प्रवाहित ” हायर पर्चेज ” शीर्षक कर्जामा आफ्ना ऋणीहरुलाई नेपाल राष्ट्र बैंकको निर्देशन …

यातायात सन्चालन नहुदा ब्यबसायी र बैंक दुवै समस्यामा

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी (प्रा.लि) ले बैंक तथा वित्तीय संस्थाहरूमा किस्ता तिर्ने अवधि थप ६ महिना बढाइदिन सरकारसँग आग्रह गरेको छ । लामो समय सवारीसाधन थन्किएकाले अहिले नै किस्ता तिर्ने अवस्था नरहेकोले थप ६ महिना समयावधि बढाइदिन कम्पनीले आग्रह …