निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा आउने अवस्था बनाउने हाम्रो चाहना हो: प्रमुख साह

काठमाडौं। मुलुकको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित हुनुभएको छ । उहाँले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितलाई पराजित गर्नुभयो । ‘र्‍यापर’को पहिचान बनाउनुभएका …

गणितको खेल गरेर जसरि पनि सरकार टिकाउनुपर्छ भन्ने पक्षमा प्रधानमन्त्री हुनुहुन्न: सुर्य थापा [अन्तर्वार्ता]

पार्टीका शिर्षनेताहरु बीच नै अन्तरसंघर्ष चल्न थालेपछि नेकपा एमाले अहिले विभाजनको मोडमा पुगेको छ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका केपी शर्मा ओलीले गत फागुन २८ मा एमालेको नवौं महाधिवेशन भन्दा बाहिरका नेताहरुलाई केन्द्रीय सदस्यमा नियुक्त गरेपछि एमालेको माधव-झलनाथ पक्ष …

ओली सरकारको वहिर्गमन नभएसम्म देशले निकाश पाउँदैन- डिला सङ्ग्रौला [ अन्तर्वार्ता ]

देशले नयाँ राजनीतिक निकाश खोजिरहेको छ तर पाउन सकेको छैन ।   नेपालि कांग्रेसले केहि नेताहरुले देशले निकाश पाउनको लागि ओली सरकारको वहिर्गमन आवश्यक रहेको बताउंदै आएका छन् । तर नयाँ सरकार बनाउने भन्ने विषयमा कांग्रेस अझै पनि स्पष्ट हुन् सकेको …

ओलीजस्ता विचौलियासँग कांग्रेसले सहकार्य गर्न सक्दैन – रामहरि खतिवडा [अन्तर्वार्ता]

देशको राजनीति हलचल अवस्थामा छ । देशले नयाँ नेतृत्व खोजेको छ तर पाउन सकेको छैन । नयाँ सरकार गठनको विषयमा राजनीतिक दलहरु छलफलमा पुगे पनि अहिलेसम्म कोहि पनि ठोस अवस्थामा पुग्न नसकेको अवस्था रहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली …

कांग्रेस पाँच वर्ष नै प्रतिपक्षको भूमिकामा बसेर नैतिक दायित्व पुरा गर्नुपर्छ : विष्णुकुमार राई ( अन्तर्वार्ता )

मुलुकमा यतिबेला सरकारलाई  कुन दलले कसरी नेतृत्व गर्ला भन्ने विषयलाई एकदम महत्वको साथ हेरिएको छ । सबै पार्टीका नेताहरु यो विषयमा छलफलको लागि भेला बैठक गर्ने क्रम पनि जारी रहेको छ । सर्वोच्चले नेकपा विवादलाई समाधान त गरिदियो, अहिले देशमा …

ओलीमा नैतिकताको खडेरी परेको छ, तुरुन्त राजिनामा दिनुपर्छ: हरिबोल गजुरेल (अन्तर्वार्ता)

देशमा राजनीतिक उतारचढाव आएसंगै अहिले देशमा कसको नेतृत्वमा सरकार बन्ला भन्ने कुरा अहिले सबैको चासोको विषय बनेको छ । त्यस्तै नेकपा विवादबारे फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले पुनरावलोकनमा जाने निर्णय गरेको छ । प्रधानमन्त्रीले  गरेको …

कांग्रेस सरकारमा जाने या नजाने भन्ने विषयमा कुनै छलफल भएको छैन : बालकृष्ण खांण (अन्तर्वार्ता)

 प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरे संगै नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) दुई धारमा विभाजित हुन् पुग्यो । त्यस्तै सर्वोच्च अदालतले सरकारको संसद विघटनको कदमलाई बदर गरेसंगै देशले फेरी नयाँ राजनीतिक मोड लिएको छ । अब नयाँ सरकार कसको नेतृत्वमा …

कांग्रेसले कसको पक्ष लिने भनेर निर्णय गर्ने समय अझै आएको छैन: पूर्वमन्त्री के.सी ( अन्तर्वार्ता )

प्रतिनिधिसभाको विघटन भएसंगै यतिबेला देशको राजनीति तरंगित भएको छ । संसद विघटनको विरुद्धमा देशका सबै राजनीतिक दलहरुले देशव्यापी रुपमा आन्दोलन तथा प्रदर्शनका कार्यक्रमहरु गर्दै आईरहेको छ । नेपाल कम्युनिस्ट पार्टी विभाजनको मोडमा पुगेर प्रचण्ड-माधव पक्ष र ओली पक्षमा विभाजन भएपछी …