सांसद ज्यू – “मारे पाप पाले पुण्य”

रातभरी जाग्राम वसेर विवाह गरिने ताक, भोलीपल्ट विहान डोली दिनेवालामा रातो फेटा गुतेका कन्याका वुवाले दुलाहा र सम्धीलाई दुई हात जोरेर मलीनो अनुहार गराउँदै, ज्वाइ राजा तथा सम्धी ज्यु ! धेरै केही दिन त सकिएन केवल नानी र पानी मात्र …

राजनितिक दलको दबदबाबाट मुलुक बचाउने बेला आएकै हो ?

काठमाडौं । अहिले हरेक नेपालीले एउटै विषयमा मात्र कुरा गरेको सुनिन्छ । भुरादेखि बुढाको मनमा एउटा मात्र कुरा छ नेताहरुका कारण देश सखापै बन्यो । देश बिगार्ने नेता, सरकारी कर्मचारी र व्यापारी हुन् भन्ने सबै नेपालीको मनमा परेको छ ।  …

युक्रेन माथिको रसियन हमला र अंगुलीमालको कथा !

रुस वेलारूस पोल्यान्ड मालडोमा हङ्गेरी स्लोभाकिया तथा दक्षिण तर्फ काला सागरको वीचमा रहेको पुर्वी युरोपको सुन्दर देश युक्रेन युरोप भरिको दोश्रो ठूलो देश हो । प्राचीन तथा आधुनिक समय देखि नै  देशको स्थापना, अखन्डता तथा सम्प्रभूताका लागि धेरै वलिदान दिदै …

चालक र सहचालकको रगतपसिनाको मुल्यदिन किन आलटाल गरिरहेछन् यातायात व्यवसायी ?

काठमाडौं । यातायात व्यवसायीहरुले वा गाडी साहुले भाँडाको गाडीहरु चालक र सहचालकलाई ठेक्कामा चलाउन दिन्छन् । दैनिक यति रकम बुझाउनुपर्ने शर्त राख्दै उनीहरुले गाडी चलाउनको लागि दिएको हुन्छन् । बस, माइक्रोबस, टयाम्पो, ट्याक्सी, लामो रोडका ठुला गाडीमा ठेक्कामै चलाउन दिइएको …

पाँच वर्षसम्म पाँच वटा पनि काम गर्न नसकेको मेयर !

काठमाडौं । २०७४ सालमा भएको स्थानीय चुनावमा मेयर पदमा उठ्दाखेरि काठ्माडौंका हालका मेयर विद्यासुन्दर शाक्यले भोट माग्दा विभिन्न बाचा गरेका थिए । उनले आफु मेयर भएको सय दिनमा एक सय एक काम गरेर देखाउछु भनेर बाचा गरे । यता, उनको …

बन्धु समाज र दशैको टिका

केहि बर्षदेखी विभिन्न थर वा समुदायका ब्यक्तीहरु मिलेर आफ्नो थर वा समुदायको एक आपसमा सहयोग्, हित र बिबिध चाडपर्व, देवाली आदी मनाउन र समाज सेवा गर्ने उद्देश्यले हरेकका आआफ्ना बन्धु समाज खोलेका छन । यि बन्धु सामजहरुले आफ्ना आफ्नो समाजको …

अब डा गोविन्द केसीले अनसन तोडे हुन्छ, फुकफाक चौकी खोले हुन्छ !

लेखक सञ्जय खड्का र लोग्शरी कुँवरद्वारा लिखित ‘शल्यक्रिया’ नामक पुस्तकको कविता शीर्षक ‘ए हजुर ! एसो गरे कसो होला’ बाट साभार गरिएको हो । परिवर्तनका लागि सहकार्य नेपालद्वारा आज यहाँ आयोजित कार्यक्रममा बोक्सीप्रथामा केन्द्रित रहेर गरिएको अनुसन्धानात्मक पुस्तक ‘शल्यक्रिया’को विमोचन …

मेलम्ची पाँचपोखरी सडक सञ्चालनमा

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले पहिरोका कारण अवरुद्ध मेलम्ची–पाँचपोखरी सडक सञ्चालनमा ल्याएको छ । जिल्लाका माथिल्लो भेग भोताङ, गुन्सा, मानेखर्क र थाङ्पालकोटलगायत पुग्नको लागि सहजता भएको छ । सडक खुलाइदिन नगरपालिकालाई थाङ्पालवासीले सामाजिक सञ्जालमार्फत सार्वजनिकरुपमा अपिलसमेत गरेका थिए । नगरपालिकाका प्रमुख …

अवको नेतृत्व युवाले लिने हिम्मत गर्नुपर्दछ !

राष्ट्रिय युवा नीति २०७२ अनुसार नेपालमा १५ वर्ष देखी ४० वर्ष सम्मका नागरिकलाई युवा मानिएको छ । मानिसको यो उमेर वलिस्ठ, श्रृजनशील, निर्भिक, जोशिलो जिज्ञासु र कल्पनाशील हुन्छ त्यसैले युवा परिवर्तन, विकास सम्वृद्दि, सामाजिक न्याय, शुशासनको लागि भरपर्दो जनशक्ति हो …

देश नागरिकहरुको विचारको प्रतिविम्व हो !

योगमार्गमा लागेका साधकहरु तथा लगनशील भएर जीवनलाई सफल गराउने कर्मठ व्वक्तिहरुले भन्ने गर्दछन कि ‘तिम्रो व्रतमान जीवन तिम्रो विचार तथा हाल सम्मका कार्यहरुको परिणाम हो, तिमीले चाहेमा जीवनलाई उत्तम वनाउन सक्ने छौ’ । यस हिसावले  सवै नागरिकहरुको समष्टिगत विचार तथा कार्यहरुको …