नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने प्रस्ताव स्वीकृत

काठमाडौँ। सरकारले सार्वजनिक निजी साझेदारी पिपिपी ढाँचामा नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ । यस सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को बिहीबारको बैठकले स्वीकृत गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले पेश गरेको उक्त प्रस्ताव बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले …

कञ्चनपुरमा झन्डै ११ करोडको लागतमा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति बन्दै

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका– ८ तिलाचौरस्थित भम्केनी धार्मिक पर्यटकीय क्षेत्रमा बन्ने नेपाल आमाको ७५ फिट अग्लो मूर्ति निर्माणको कार्य अगाडि बढाइएको छ । मूर्ति निर्माणका लागि भ्याली कन्स्ट्रक्सनसँग रु१० करोड ८१ लाखमा ठेक्का सम्झौता गरिएको छ । ठेक्का सम्झौताअनुसार …

चितवनमा झन्डै ८८ करोडको लागतमा सिटीहल बन्दै

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्वर १० मा सिटीहल निर्माण हुने भएको छ । जिल्ला समन्वय समिति चितवनको मातहतमा रहेको ४ विगाहा क्षेत्रफल रहेको जग्गामा इन्डो सगुन जेभी कम्पनी बुटवलले निर्माण गर्ने गरी सम्झौता भएको छ । सम्झौता अनुसार …

ह्वाट्सएपको नयाँ फिचर: ७ दिनपछी मेसेज आफैँ हराउने

लोकप्रीय मेसेजिङ एप ह्वाट्सएपले नयाँ फिचर थप गर्दैछ । जसअनुसार ह्वाट्सएपमा आदानप्रदान भएका मेसेजहरु ७ दिनभित्र आफैं हराउनेछन् । ह्वाट्सएपले थप गर्न लागेको disappearing message नामक फिचरले च्याटहरु एक हप्तापछि प्रापक र प्रेषक दुवैको फोनबाट स्वतः हटाइदिनेछ । विश्वभर २ …

इन्स्टाग्रामको नयाँ फिचर: ४ घण्टा भिडियो लाईभ गर्न सकिने

अबदेखी ईन्स्टाग्राममा ४ घन्टासम्म भिडियो लाईभ गर्न सकिने भएको छ। ईन्स्टाग्राममा यो भन्दा अगाडि बढिमा १ घन्टा मात्र लाईभ गर्न सकिने व्यबस्था भएकोमा अबदेखी ४ घन्टासम्म लाईभ गर्न सकिने सो कम्पनिले घोषणा गरेको छ। ईन्स्टाग्रामको यो फिचरले विभिन्न खालका भिडियो …

बडा दशैं तथा दिपावली अफर : सुशिला सारी एडमन्टन

क्यानाडा- क्यानाडाको एडमन्टन शहरमा अबस्थित सुशिला सारी नामक फेन्सी स्टोरले आउँदै गरेको बडा दशैं तथा दिपावलीलाई लक्षित गरेर विभिन्न नया सारीहरुको अफर योजना ल्याएको छ । लामो समय देखि एडमन्टन शहरमा ब्यबसाय संचालन गरेको सुशिला सारी नामक फेन्सी स्टोरले बिगतमा …

नेपालको रेल आज जनकपुर स्टेसनमा आईपुग्ने, मन्त्रालयको टोलीद्वारा स्वागत गरिने

काठमाडौं आश्विन २ गते । नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको रेल आज मध्याह्न १२ बजेसम्ममा जनकपुर स्टेसनमा आईपुग्ने भएको छ । मन्त्रालयको टोली, रेल विभागको टोलीले स्वागत गर्ने कार्यक्रम रहेको छ । प्रदेश २ को अस्थायी राजधानी जनकपुर आइपुग्ने …

काठमाडौंको सडकमा विमान गुडेपछि…

तपाईँले विमान उडेको देख्नु भएको होला। कतिपयले यात्रा पनि गर्नु भएको होला। तर, शनिबार काठमाडौंमा फरक दृष्य देखिएको छ। नेपाली सेनाको विमान सडकमा देखियो। भीभीआइपी सेक्युरिटीमा पहिला राजसंस्थाले प्रयोग गर्ने नेपाली सेनाको विमान सडकमा देखिएको हो। नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ …

स्वास्थ्य मन्त्रालयले माग्यो चिकित्सक, नर्सिङ्ग तथा पारामेडिक्सका आवेदन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको आपतकालीन अवस्थामा परिचालन गर्न स्वास्थ्यकर्मीबाट आवेदन माग गरेको छ । सरकारी अखबार गोरखापत्रमा आवेदन आह्वानको सूचना प्रकाशित गर्दै मन्त्रालयले ५ दिनभित्र आवेदन पेश गर्न सूचित गरेको छ । स्वास्थ्य संस्थाहरूमा आइसोलेसन तथा क्वारेन्टीनमा …

नेपाल आयल निगमको आधुनिक पेट्रोल पम्प बन्दै

नेपाल आयल निगमले नेपालगञ्जमा अत्याधुनिक पेट्रोल पम्प निर्माण गरेर सञ्चालन गर्ने भएको छ । नेपाल आयल निगम डिपो कार्यालय नेपालगञ्जका अनुसार तीन करोड रुपियाँको लागतमा केमिकल फोम’ सहितको अत्याधुनिक पेट्रोल पम्प नेपालगञ्जमा निर्माण गरिने भएको हो । नेपाल आयल निगम …