सुटकेस देख्दा तर्सन्छु !

मानिसहरू विकास क्रममा कहिले खानाको खोजीमा, सुरक्षाको खोजीमा त कहिले वासको खोजीमा धुम्ने गर्थे । सभ्यताको सुरुवात संगै  तीर्थ यात्रा र वन्द व्यापारको लागि पनि मानिस एक ठाँउबाट अर्को ठाउँमा विचरण गर्न थाले ।  वाटोमा खान वस्नको लागि लत्ताकपडा, भाँडाकुडा …

सर्वसाधारणले लक्जरियस् नयाँ ट्याक्सी चढ्ने दिन कहिले आँउछ सरकार ?

काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा केही दिनअघि मन्त्री रेणुकुमारी यादवको नेतृत्वमा बैठक बसेको थियो । बैठकमा मन्त्रालयको सचिव र यातायात व्यवस्था विभागका डिजीको सहभागिता थियो । तिन वटा उच्चपदस्थ व्यक्ति मिलेर ट्याक्सीको वर्गीकरण गर्ने, लक्जरियस्, सुपर डिलक्स, डिलक्स …

उपत्यकामा कोरोनाले विकराल रुप लिँदा घर जाने मानिसको संख्या बढ्यो !

काठमाडौं । देशभरका नागरिकहरु उपत्यकामा बस्न रुचाउछन् र उनीहरु बस्छन् पनि । पढ्न, रोजगारी र अन्य आवश्यकतालाई नियाल्दै उनीहरु काठ्माडौंमा बस्छन् । काठ्माडौंमा घर हुनु सबैको लागि सम्भव छैन् त्यसैले अघिकांश डेरामै बस्ने गर्दछन् । उपत्यकामा देशभरका जिल्लामध्ये सबैभन्दा धेरै …

छिमेकी- खुमाकान्त अर्याल

हाम्रो घर वा आवासको नजिकै रहेको घरमा रहनेहरुलाई हामी छिमेकी भन्ने गर्दछौं । एउटै आवास क्षेत्रमा रहनेहरुको वीचमा सहयोगको आदान प्रदान हुने गर्दछ । एउटाको घर परिवारमा के भैरहेको छ भन्ने कुराको जानकारी पनि छिमेकीलाई हुने गर्दछ, । के सहयोग …

घाँटी हेरी हाड निलौँ अनावश्यक रवाफ दिनुभन्दा ……

       नसोध्नु है जुवा र तास तिहार भनेर ।         राख्नु थोरै भए पनि बचत गनेर ।।        घाँटी हेरी हाड निलौँ अनावश्यक रवाफ दिनुभन्दा ।        गरौँ दान पीडितलाई ज्ञानी …

प्लाष्टि चरण आहारामा आधारीत हाम्रो शहरी पशुपालन पशुहरुका लागि अभीशात

काठमाडौँ। आज हामी जुन युगमा बाँचि राखेका छौं यदि यसलाई प्लाष्टिक युग भनियो भने अतीशयोकती हुने छैन किनभने आज घर घरमा पसलहरु, कार्यालय विहे वारी तथा अन्य आयोजनाहरु अस्पतालहरु बस बिसौनी रेल्वे स्टेशन आदि ठाउँहरुमा पोलोथीन झोलाको प्रयोग प्रचुर मात्रामा …

आन्तरिक पर्यटकका रोजाइमा “प्याराग्लाइडिङ”

कास्की। पोखरामा आन्तरिक पर्यटकको चहलपहलसँगै प्याराग्लाइडिङ गर्नेको सङ्ख्या पनि बढेको छ । दसैँ तिहारका समयमा यहाँ घुम्न आउने अधिकांश पर्यटकले प्याराग्लाइडिङ गर्ने गरेको नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिनुभयो । उहाँले कोरोना पछि पोखरामा आन्तरिक पर्यटकको आगमनले …

दीपावलीमा चङ्गा उडाउने सपना साँच्दै डोम बालबालिका

महोत्तरी।  दीपावली (तिहार) र छठ पर्व नजिकिँदै आउँदा महोत्तरी जिल्लाका अतिविपन्न डोम जातिको बसोबासका बस्तीमा राम्रो कमाइ हुने आशमा खुसी छाएको छ । मिथिला क्षेत्रमा तिहार र छठमा बाँसको चोयाले बन्ने डाली, छिटी, नाङ्ला–चाल्नो, पङ्खा र अन्य खेलौँनाको माग हुने …

देशकै सर्वोत्कृष्ट नगर वालिङ नगरपालिकामा सुख्खायाममा धुलो र वर्षायाममा हिलो सडक प्रमुख चुनौती

स्याङ्जा । देशकै सर्वोत्कृष्ट नगर घोषित भएको वालिङ नगरपालिका मुलुककै पहिलो स्मार्ट सिटि र पिन्क सिटि शहर भनिन्छ । सर्वोत्कृष्ट नगर, पिन्क सिटिले परिचित वालिङ नगरपालिकाका सर्वसाधारण कष्टकर र जोखिमपूर्ण यात्रा आवतजावत गर्न बाध्ध छन् । शहरी योजना, वातावरण, विपद …

१६४ विपन्नको घरको छाना फेरिए

वाग्मती। मकवानपुर जिल्लाको विकट मानिने राक्सिराङ गाउँपालिकामा खरको छानामुक्त गर्ने अभियानअन्तर्गत पछिल्लो पटक १६४ घर खरको छानोमुक्त भएका छन् । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत गाउँपालिकाको १ नम्बर वडामा १७ वटा घर छनोट भएर नागरिक लाभान्वित भएका छन् भने २ नम्बर …