वैकल्पिक बाटो नहुँदा बन्चरेडाँडामा फोहर व्यवस्थापन गर्न समस्या

वैकल्पिक बाटो निर्माण नहुँदासम्म निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापन केन्द्र बन्चरेडाँडामा तत्काल फोहर विसर्जन गर्न नसकिने भएको छ । काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहरको दीर्घकालीन व्यवस्थापन गर्ने भन्दै केन्द्र सरकाले दुई वर्ष अघिदेखि धादिङ र नुवाकोट जिल्लाको सिमाना बन्चरेडाँडामा फोहर …

साउने रमझममा हरियो चुराको बजार

बर्खाकालको साउन महिना मिथिलानी (मिथिलाका नारी) का लागि विशेष हुन्छ । मैथिल हिन्दू परम्परामा साउन भगवान् शिवको प्रिय महिना मानिने विश्वासले मिथिलानीका लागि विशेष बन्दै आएको हो ।साउनमै पनि सोमबारको त अझ विशिष्ट महत्व छ । साउने सोमबारका दिन भगवान् …

विषादी नजाँची भारतीय तरकारी आयात

काठमाडौं उपत्यकामा खपत हुने तरकारी ४५ प्रतिशत र फलफूल ७५ प्रतिशत भारतबाट आउने गरे पनि विषादी परीक्षणबिनै भान्सामा पुग्ने गरेको छ । दुई वर्षअघि सुरु गरिएको विषादी परीक्षण भारतको दबाबपछि तत्कालै रोकिएको हो, अहिलेसम्म सुरु गरिएको छैन । विषादी परीक्षण र नियमनबारे …

घरघरमै मनाए मुस्लिम धर्मावलम्बीले बकर ईद

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद ९इदुल जोहा० आज देशभरका मस्जिदमा सीमित मानिसकाबीच भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै हर्षोल्लासपूर्वक मनाइएको छ । नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायमै रहेकाले धेरै मुस्लिम धर्मावलम्बीले भने घरघरमै प्रार्थना एवं …

अझै बनेन झोलुङ्गे पुल, व्याँसीलाई महाकालीमा तुइनमा ताङ्लोकै भर

दार्चुलाका व्याँसवासी अहिले पनि उर्लंदो महाकाली वारपार गर्न तुइनमा ताङ्लोकै भर पर्नुपरेको छ । वर्षौँदेखि स्थानीयवासीले महाकाली नदीमा झोलुङ्गे पुल बनाउन अनुरोध गर्दा पनि कोही कसैबाट माग पूरा नहुँदा व्याँसीवासीले नदी वारपार गर्न तुइनकै भर पर्नुपरेको हो ।  नेकपा (एमाले) …

किसानको दुखेसो !

मानोखाएर मुरी उव्जाउने असार साउनको समय भएकोले, गाँउ यतिखेर व्यस्त छ । खेतीको समय रमाईलो पनि छ दुःख पनि । अली अली तरिका मिलाएर वसेको परिवारलाई सहजै छ खास दुःख छैन तर परिवार टुक्रिएर घरमा उमेरको छोरा मान्छे नभएको परिवारको …

शिव मूर्तिले धार्मिक पर्यटकलाई आकर्षण गर्ने।

गण्डकी प्रदेशका प्रमुख सीताकुमारी पौडेलले पोखरा महानगरपालिका–२२ पुम्दिकोटमा निर्माणाधीन ५२ फिट अग्लो शिव मूर्तिले धार्मिक पर्यटकलाई आकर्षण गर्ने बताउनुभएको छ । साउनको पहिलो सोमबार शिव मूर्तिको अवलोकन गर्दै प्रदेश प्रमुख पौडेलले पोखरा पर्यटकको उत्कृष्ट गन्तव्य रहेको र विशाल शिव मूर्तिले …

उपचार खर्च तिर्न नसक्दा सुत्केरी अस्पतालमा बन्धकः श्रीमान् पैसाको खोजीमा भौँतारिँदै

धनुषा । बच्चा जन्मिएपछि आमाको न्यानो काखमा हुर्कन पाउनु उनको नैसर्गिक अधिकार हो । यहाँका एक जना महिला सुत्केरी त भइन् तर उपचार खर्च तिर्न नसक्दा जनकपुरको एक निजी अस्पतालमा चार दिनदेखि बन्धक बन्नुपरेको छ । अस्पतालमा बन्धक बन्नुपर्दा बच्चाको …

सामाजिक क्रान्ति दलितको मात्रै अजेण्डा हैन: नेता गुरुङ

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य युवा नेता धनराज गुरुङले सामाजिक क्रान्ति दलितको मात्रै अजेण्डा नभएको बताएका छन । काठमाडौँमा रुपा सुनारलाई जातका आधारमा कोठा भाडा नदिइएकोप्रति नेता गुरुङ्ले कुकुरलाई माया गरेर काखमा राख्ने तर दलितलाई घृणा गर्नेहरुको भेदभावपूर्ण कार्य …

“योग एक लाभ अनेक”

यसै जुन महिनाको २१ तारिकको दिन नेपाल समेत विश्वका धेरै देशहरुमा योग शिविरको संचालन, शुभकामना आदान प्रदान तथा योगका वारे विभिन्न अन्तकृया, वक्तव्य तथा लेख रचनाहरु प्रकाशन गर्दै विश्वभर अन्तर्राष्ट्रिय योग दिवस सम्पन्न भएको छ । यस दिन नेपालमा पनि …