उदाउँदो सूर्यलाई अघ्र्य दिँदै चैतेछठ सम्पन्न

काठमाडौं । महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै चैतेछठ सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यो पर्व अन्तिम दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिका …

खलाँती र शरीर

स्याङ्जा । हाम्रो शरीर खलाँती जस्तै छ । भगवत गीतामा शरीरलाई रथ र कतै अस्थि, पिन्ड तथाभवसागर तार्ने जहाज र कतै धर्मको साधनका रुपमा पनि वर्णन गरिएका छ तर  शरीरलाई सुकेको छालाबाट वन्ने खलाँती जस्तो देख्ने मेरो विचारमा दोष पनि …

विजयादशमी आज: बिहान ८: १९ बजे देवी विसर्जन र १०:०२ बजे टीका लगाउन शुभ

काठमाडौं । नेपालीहरूको महान् चाड बडादसँैको दसौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ ।  विजयादशमीका दिन आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको …

वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर खुला

काठमाडौं । हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ ।  कोरोनाका कारण गत वर्ष बन्द गरिएको यो मन्दिर यस वर्ष खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार …

हिन्दुबुद्धिष्ट मन्दिर क्यानडामा सामूहिक तिज,पञ्चमी पूजा सम्पन्न

क्यानाडा । हिन्दुबुद्धिष्ट फाउण्डेशन अफ क्यानडा भ्यानकुभरको आयोजनामा हरितालीका तिज साथै पञ्चमी पूजा कार्यक्रम सम्पन्न भएको छ । मन्दिरमा हरितालीका तिजको अबसरमा मन्दिर बिहान ८ बजे देखि बेलुका ९ बजेसम्म खुला गरि तिजको कार्यक्रम एवम हिन्दू धर्मलम्बीनारिहरुले पञ्चमी पूजा गर्ने …

देशकै सर्वोत्कृष्ट नगर वालिङ नगरपालिकामा सुख्खायाममा धुलो र वर्षायाममा हिलो सडक प्रमुख चुनौती

स्याङ्जा । देशकै सर्वोत्कृष्ट नगर घोषित भएको वालिङ नगरपालिका मुलुककै पहिलो स्मार्ट सिटि र पिन्क सिटि शहर भनिन्छ । सर्वोत्कृष्ट नगर, पिन्क सिटिले परिचित वालिङ नगरपालिकाका सर्वसाधारण कष्टकर र जोखिमपूर्ण यात्रा आवतजावत गर्न बाध्ध छन् । शहरी योजना, वातावरण, विपद …

‘उठ तिलोत्तमा’ को विशेष परिचर्चा

काठमाडौं। साहित्यिक पत्रकार सङ्घले कथाकार शशी थापा पण्डितको कथाकृति ‘उठ तिलोत्तमा’ को विशेष परिचर्चा गरेको छ । उठ तिलोत्तमा’को विशेष परिचर्चा कार्यक्रममा सो पुस्तकबारे साहित्यकारहरू श्रीॐ श्रेष्ठ रोदन, नयनराज पाण्डे र डा सावित्री मल्ल कक्षपतिले कृतिबारे चर्चा गर्नुभयो । सो …

बाँकेको नयाँगाउँमा पुग्यो सशस्त्र प्रहरी बल

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित नयाँगाउँमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको चौकी स्थापना भएको छ । नेपाल–भारत सीमानाकाअन्तर्गत प्रत्येक १० किलोमिटरको फरकमा सशस्त्र प्रहरी बलको एउटा बिओपी राख्ने सरकारको नीतिअनुरुप यस वर्ष राप्तीसोनारी गाउँपालिकाको नयाँगाउँस्थित गुर्दनगौडीमा बिओपी स्थापना …

प्रधानमन्त्रीसँग मेलम्चीका बाढी प्रभावितको यस्तो माग

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवासँग मेलम्ची बाढी प्रभावितले मेलम्ची वरपरका क्षेत्रमा तत्काल तटबन्धको व्यवस्था मिलाउन माग गरेका छन् । मेलम्चीका बाढी प्रभावित सागरकुमार श्रेष्ठको नेतृत्वमा आएको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर मेलम्ची बाढी प्रभावित क्षेत्रमा थप क्षति …

ढुङ्गा खानी र क्रसर उद्योगले बस्ती जोखिममा

बनेपा। घर नजिकै सञ्चालन गरिएको खानीले तलबाट मेशिन लगाएर खनेको कारण पहिरो नजिकै आइपुगेपछि जानुका भुजेलको परिवार त्यहाँबाट अलि तल बेँसीमा बस्न थालेको छ । उहाँकै घर छेउमा रहेको अन्य दुई घर नजिकै सञ्चालन भएको ‘रुशी खोला खानी’ले खनेको पहिरोमा परेर …