• शनिवार, जेठ-१,२०७८ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

महामारीमा पनि घटेन लैङ्गिक हिंसा

मुलुक कोरोना भाइरस सङ्क्रमणको जोमिखमा परिरहेका बेला पनि लैङ्गिक हिंसाका घटनाहरुमा कमी आउन सकेको छैन । हाल देशमा बढ्दो रुपमा रहेको कोरोना महामारीका बीच पनि यस्ता घटनाहरु सार्वजनिक भइरहेका सुनिएको छ । धनुषामा गत शुक्रबार सुशीलादेवी मण्डलले आफ्ना पति शम्भु …

कुख्यात वन्यजन्तु तस्कर कुन्जोकलाई सात वर्ष जेल

काठमाडौं । जिल्ला अदालत रसुवाले वन्यजन्तुका ‘अन्तर्राष्ट्रिय तस्कर’ कुन्जोक छिरिङ तामाङलाई सात वर्ष कैद र १ लाख जरिमाना तोकेको छ । जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासले बुधबार सजाय निर्धारण गरेको सेस्तेदार मुना अधिकारीले जानकारी दिइन् । कुन्जोकको मुद्दामा गत ८ …

पुरातात्विक मूर्ति चोरी

जाजरकोटको काइके गाउँपालिका–१ टाछिङ खागर बौद्ध गुम्बामा रहेका ऐतिहासिक महत्वका मूर्ति हराएका छन्। मन्दिरमा रहेका त्रिकाल बुद्धका दुई थान मूर्ति हराएको वडाध्यक्ष छिरिङ तन्दुरुप लामाले जानकारी दिए। उपल्लो डोल्पामा बहुमूल्य मूर्तिी हराउने क्रम बढेसँगै चिन्तासमेत बढाएको छ। तीन-चार सय वर्ष …

इन्टरनेट र टेलिफोनको तार चोरी गरेको आरोपमा २ जना पक्राउ

झापा । मेचीनगरमा इन्टरनेट र टेलिफोनको तार चोरी गरेको आरोपमा एक किशोरसहित दुई व्यक्ति पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–७ को नयाँ बसपार्क क्षेत्रमा नेपाल टेलिकमको केबुल तार चोरी भएपछि विगत एक सातादेखि पूर्वीनाका काँकडभिट्टाका १५० टेलिफोन अवरुद्ध भएका छन् …

नेपाली युवती भारततर्फ बेचबिखन, नजिकका आफन्त नै संलग्न, ९६६ महिला बेपत्ता

मोरङ । नेपाली युवती तथा महिलालाई भारततर्फ बेचबिखनका लागि नजिकका आफन्त नै संलग्न रहेको यहाँ पाइएको छ । उक्त अवधिमा उद्धार गरिएका महिला तथा युवतीका मामा, माइजू, फुपू, फुपाजु, सानीआमालगायतका नजिकका आफन्तले भारततर्फ बेचबिखनमा लगेका देखिएको माइती नेपालका मोरङ संयोजक …

चितुवाको छाला र हड्डीसहित दुईजना पक्राउ

मार्तडी । बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–९ पैमाको खोयालेकबाट जङ्गली जनावर चितुवाको छालासहित दुई जना शनिबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रिवेणी–९ का मोतिसिं थापा र तुला सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक मदनजीत महराले राससलाई जानकारी …

गोली लोड भएको पेस्तोल सहित एक जना पक्राउ

नवलपरासी पश्चिम । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले गोली लोड भएको पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा सुस्ता गाँउपालिका वडा नम्बर ५ तरैनी बस्ने बर्ष २२ को सुनिल भेडियार पाल रहेका हुन ।  प्रहरी चौकी …

राजस्व छलीमा भन्सार प्रतिनिधि नै, १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्व ठगी

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको फेला परेको छ । राजस्व अनुसन्धान विभागले गरेको एउटा मुद्दाको अध्ययनमा यतिधेरै राजस्व छलेर ठगी गर्नेमा …

बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा दीपलक्ष्मी गेष्ट हाउसका सञ्चालक पक्राउ

काठमाडौँ । बालिकालाई कामाडौँको एक होटलमा काम गर्न राखेर वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको कोटेश्वरमा रहेको दीपलक्ष्मी गेष्ट हाउसका सञ्चालक दीप श्रेष्ठ रहेको प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ । उनलाई एक महिलाले …

पूर्पक्षका लागि थुनामा रहेका व्यक्ति शौचालयको झ्यालमा झुण्डिएर आत्महत्या

चरीकोट । जिल्ला कारागारमा पूर्पक्षका लागि थुनामा रहेका एक व्यक्तिले आज कारागारभित्रै आत्महत्या गरेका छन् । श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका कालिञ्चोक गाउँपालिका–६ लापिलाङका हिमाल थामीले कारागार शौचालयको झ्यालमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।  आज दिउँसो शौचालय गर्न …