• बिहिबार, फाल्गुण-२५,२०७९ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

देश झन झन भ्रष्टाचारको दल दलमा फसि रहेछ।

मुलुकलाई आमूल परिबर्तन र बिकसित राष्ट्र भनी चिनाउने नाममा कयौं पटक परिबर्तनकारी आन्दोलन भयो र अहिले सम्म पनि भैरहेको छ। हुन जरुरी पनि छ। कुनै पनि मुलुकमा आमूल परिवर्तन आएको छ भने देशमा उथल पुथल हुने गरि सडक देखि सदन …

सांसद ज्यू – “मारे पाप पाले पुण्य”

रातभरी जाग्राम वसेर विवाह गरिने ताक, भोलीपल्ट विहान डोली दिनेवालामा रातो फेटा गुतेका कन्याका वुवाले दुलाहा र सम्धीलाई दुई हात जोरेर मलीनो अनुहार गराउँदै, ज्वाइ राजा तथा सम्धी ज्यु ! धेरै केही दिन त सकिएन केवल नानी र पानी मात्र …

जनता कतिञ्जेल भेडाबाख्राझै बेचिरहने ?

काठमाडौं । अहिले मुलुक नै चुनावमय भएको छ । गाँउठाँउ सबैतिरको वातावरण चुनावले तताएको छ । तर, मुलुकमा यस्ता धेरै नागरिक छन् जसलाई चुनावले केही फरक परेको छैन् । उनीहरु चुनावकै बेला भएपनि पेट पाल्नको लागि खाडी पस्दै छ । …

राजनितिक दलको दबदबाबाट मुलुक बचाउने बेला आएकै हो ?

काठमाडौं । अहिले हरेक नेपालीले एउटै विषयमा मात्र कुरा गरेको सुनिन्छ । भुरादेखि बुढाको मनमा एउटा मात्र कुरा छ नेताहरुका कारण देश सखापै बन्यो । देश बिगार्ने नेता, सरकारी कर्मचारी र व्यापारी हुन् भन्ने सबै नेपालीको मनमा परेको छ ।  …

श्रीलंकाले जस्तो आर्थिक अभाव नेपालले खेप्न नपरोस् !

काठमाडौं  । पछिल्लो समय बैंक तथा सहकारीमा तरलताको अभाव भएको प्रष्टै देखिन्छ । थोरै रकम दिनसक्ने स्थिति पनि वित्तिय संस्थाको छैन् । यता, सर्वसाधारणहरु आफुलाई पैसाको खाँचो परेर बैंक पुगेभने पनि उनीहरुले आफुलाई चाहिएको जति रकम पाउदैनन् ।  आफुसंग भएको …

युक्रेन माथिको रसियन हमला र अंगुलीमालको कथा !

रुस वेलारूस पोल्यान्ड मालडोमा हङ्गेरी स्लोभाकिया तथा दक्षिण तर्फ काला सागरको वीचमा रहेको पुर्वी युरोपको सुन्दर देश युक्रेन युरोप भरिको दोश्रो ठूलो देश हो । प्राचीन तथा आधुनिक समय देखि नै  देशको स्थापना, अखन्डता तथा सम्प्रभूताका लागि धेरै वलिदान दिदै …

उखानटुक्का गरेर अझै पनि चुनाव जित्छु भन्ने ओलीको भ्रम कसले तोड्ने ?

काठमाडौं । नेपाली जनताले तिरेको करबाट सरकारले सरकारी गाडी खरिद गरेको हुन्छ । सरकारी कर्मचारी, राजनितिक दल, सांसद, भुपु प्रधानमन्त्री, मन्त्री सबैले सरकारी गाडी चढ्छन् । नेपाल सरकारले २०७९ वैशाख ३ गते निर्वाचन गर्ने भनेर चुनावको मिति घोषणा गरेको छ …

चालक र सहचालकको रगतपसिनाको मुल्यदिन किन आलटाल गरिरहेछन् यातायात व्यवसायी ?

काठमाडौं । यातायात व्यवसायीहरुले वा गाडी साहुले भाँडाको गाडीहरु चालक र सहचालकलाई ठेक्कामा चलाउन दिन्छन् । दैनिक यति रकम बुझाउनुपर्ने शर्त राख्दै उनीहरुले गाडी चलाउनको लागि दिएको हुन्छन् । बस, माइक्रोबस, टयाम्पो, ट्याक्सी, लामो रोडका ठुला गाडीमा ठेक्कामै चलाउन दिइएको …

पाँच वर्षसम्म पाँच वटा पनि काम गर्न नसकेको मेयर !

काठमाडौं । २०७४ सालमा भएको स्थानीय चुनावमा मेयर पदमा उठ्दाखेरि काठ्माडौंका हालका मेयर विद्यासुन्दर शाक्यले भोट माग्दा विभिन्न बाचा गरेका थिए । उनले आफु मेयर भएको सय दिनमा एक सय एक काम गरेर देखाउछु भनेर बाचा गरे । यता, उनको …

प्रदेश सभा क्षेत्रीय सचिवमा दावा फेन्चु लामा निर्विरोध निर्वाचित

काभ्रे।नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तरगत प्रदेशसभा क्षेत्रीय अधिवेशन हिजो सम्पन्न भएको छ। हिजो सम्पन्न अधिवेशनमा संविधानसभा सदस्य तथा काभ्रेली जनताको सारथी उदयमान युवा नेता तिर्थ लामाको टिमबाट प्रदेशसभा क्षेत्रीय कार्यसमितिको लागि सभापति राम योन्जनको साथमा सचिव पदको लागि दावा फेन्चु …