श्रीलंकाले जस्तो आर्थिक अभाव नेपालले खेप्न नपरोस् !

काठमाडौं  । पछिल्लो समय बैंक तथा सहकारीमा तरलताको अभाव भएको प्रष्टै देखिन्छ । थोरै रकम दिनसक्ने स्थिति पनि वित्तिय संस्थाको छैन् । यता, सर्वसाधारणहरु आफुलाई पैसाको खाँचो परेर बैंक पुगेभने पनि उनीहरुले आफुलाई चाहिएको जति रकम पाउदैनन् ।  आफुसंग भएको …

सरकारले राम्रोसँग काम गर्न पाओस, अवरोध नआओस !

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बहिर्गमन भएसँगै देशले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर नेतृत्वको सरकार पाएको छ । देशले प्रत्यक्ष रुपमा राजनीतिक अस्थिरता खेपिरहेको बेलामा झन्डै १७ महीना लामो समय नेतृत्व गर्ने सरकार आउनु भएको सुखद पक्ष …

मानवीय संवेदनशीलताको भूमिका निर्वाह गर !

काठमाडौँ । वर्तमान परिस्थितिमा बढ्दो सङ्क्रमणका कारण  विभिन्न अस्पतालले अक्सिजन अभावको कारण देखाई बिरामीलाई अस्पतालमा भर्ना गर्न नसकिने तथा भर्ना भएका बिरामीलाई समेत उपचार गर्न नसकिने भन्दै सार्वजनिक सूचना जारी गरिरहेको छ ।  सङ्क्रमण नियन्त्रणका लागि अस्पताल, औषधि तथा अक्सिजनको …

आगमनखबर दोर्सो वर्षमा : संकटमा हाम्रो उपस्थिति अझै सशक्त

काठमाडौं।आगमन सञ्चार प्रालिद्वारा सञ्चालित आगमनखबर डट्कम (www.aagmankhabar.com) आजदेखि दोर्सो वर्षमा प्रवेश गरेको छ । यस अवसरमा हामी सबैभन्दा पहिला हाम्रा आमपाठक, लेखक, स्तम्भकार, शुभचिन्तकप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौं । तपाईंहरूले आगमनखबरप्रति दर्शाएको माया, दिएका प्रतिक्रिया र गरेका खबरदारीले आज …

“कांग्रेसले सरकार बनाउने नेतृत्व लेऊ”  

देशको राजनीतिक अवस्था अहिले एकदम जटिल अवस्थामा पुगेको छ  । यो अवस्थामा प्रमुख प्रतिपक्षी दल नेपालि कांग्रेस र विशेष गरेर सभापति शेरबहादुर देउवाले निकाशका लागि पहल गर्नुपर्ने हो । तर वर्तमान परिस्थितिमा कांग्रेस अल्ली सुस्त देखिएको जस्तो देख्चिन्छ । प्रमुख …

प्रधानमन्त्रीको आत्मबल : हिजो आज र भोलि !

झन्डै दुईतिहाईको समर्थनमा सरकार संचालनको नेतृत्व पाएको नेकपा आन्तरिक रुपमै राजनीतिक समस्या हल गर्न नसकेपछि टुक्रिएर यस्तो अवस्थामा आएपछि देशको राजनीतिक अवस्था तरंगित बन्न पुगेको छ । पछिल्लो राजनीतिक घटनाक्रमले विवादास्पद ‘छवी’ बनाएका नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री अहिले झन् …

अब कांग्रेसलाई काम गर्न देउ !

देशको सबैभन्दा ठुलो राजनीतिक पार्टी ( नेपाल कम्युनिष्ट पार्टी ) नेकपाका दुई अध्यक्षद्धय क. पुष्पकमल दाहाल प्रचण्ड र अर्का क. केपी शर्मा ओलीको आन्तरिक राजनीतिक किचलोको कारण फुटेसंगै देशको राजनीति तरंगित बनेको छ । अझ सर्वोच्च अदालतले पुर्व एमाले र …

सरकारमा जान कांग्रेसलाई “ग्रीन सिग्नल”

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएसंगै देशमा नयाँ सरकार गठनको रस्साकस्सी चलेको छ । सर्वोच्च अदालतको आदेशले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएपछि नेपालको राजनीति अप्रत्याशित मोडमा प्रवेश गरेको छ। नयाँ सरकार गठन हुनुभन्दा अगाडी नै प्रधानमन्त्रीले राजिनामा देलान या …

सम्झनामा जनयुद्ध

माओवादी जनयुद्ध नेपालको सशस्त्र द्वन्द्व हो जुन नेपाल कम्युनिष्ट पार्टी ( माओवादी ) र नेपाल सरकारबीच बीच २०५२ साल देखि २०६३ सम्म चलेको थियो। युद्धको अवधिमा यो सशस्त्र द्वन्द्वकालको रूपमा परिचित थियो। विद्रोह नेकपा- माओवादीले यस आन्दोलनलाई २०५२ फागुन १ …

सर्वोच्चमा सरकारी वकिलको नाटकीय तर्क

हिजो आइतबार महान्यायाधिवक्ताको कार्यालयबाट सहभागी चार जनाले बहस गरेपछि प्रतिनिधिसभा विघटन मुद्दामा सरकारी बहस सकिएको छ । हिजो  नायव महान्यायाधिवक्ता डा.टेकबहादुर घिमिरे, सहन्यायाधिवक्ता श्यामकुमार भट्टराई, उपन्यायाधिवक्ता दशरथ पंगेनी र उद्धवप्रसाद पुडासैनीले संवैधानिक इजलासमा बहस गरेका थिए  । संसद पुनर्स्थापना हुने …