कोरोनाले बढायो गरिबी

काठमाडौं । सरकारले सार्वजनिक गरेको यर्थाथपत्र अनुसार  कोरोना महामारीका कारण गरिबी र बेरोजगारीको सङ्ख्या थप बढ्ने देखिएको छ । मुलुकमा १८.७ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको र कोरोनाले त्यसमा तीनदेखि चार प्रतिशत थप वृद्धि भएको प्रारम्भिक अनुमान छ । कोरोनाले …

भूकम्पपछिको पुनःनिमार्णको काम अन्तिम चरणमा

सिन्धुपाल्चोक। विसं २०७२ को गोरखा भूकम्पले सर्वाधिक क्षति पु¥याएको जिल्लामा भूकम्पपछिको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । गुनासो सम्बोधनसमेत गरेर कूल ९१ ह्जार सात लाभग्राहीमध्ये ८९ हजार ३५३ ले सम्झौता गरेर पहिलो किस्ता लिएको पुनःनिमार्ण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ …

ताराखोला बन्दैछ ‘स्टोन भिलेज’

बागलुङ। बागलुङको ताराखोला गाउँपालिकालाई ढुङ्गाको गाउँ (स्टोन भिलेज) बनाउने प्रक्रिया शुरु गरिएको छ । गाउँपालिकाले ‘स्टोन भिलेज’को प्रारम्भिक काम थालेको हो । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने बेलामा गाउँपालिकाले स्टोन भिलेजको कार्यक्रम समावेश गरेको थियो । सोहीअनुसार …

पुरस्कारको रकम गरिब तथा विपन्न नागरिकको उपचारमा खर्च

काठमाडौँ । सशस्त्र प्रहरी बल अस्पतालका डा रोशनकुमार झाले पुरस्कारस्वरूप प्राप्त गरेको रकम गरिब तथा विपन्न परिवारको उपचारका लागि खर्च गर्ने हुनुभएको छ । बारबरा फाउण्डेशनले शनिबार पुरस्कारसहित सम्मान गरेको रकम डा झाले ‘जे एण्ड जे निःशुल्क कोभिड हेरचाह क्लिनिक’मार्फत …

गुरुङ भाषा कक्षा सञ्चालनका लागि अक्षयकोष स्थापना

गुरुङ (तमू) जातिको भाषा कक्षा सञ्चालनका लागि अक्षयकोष स्थापना गरिएको छ । गुरुङहरुको साझा छाता संस्था तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले तमू (गुरुङ) मातृभाषा कक्षा सञ्चालननका लागि अक्षयकोष स्थापना गरेको हो । पुस्तान्तरणसँगै भाषा लोप हुँदै गएको भन्दै …

बाँकेको नयाँगाउँमा पुग्यो सशस्त्र प्रहरी बल

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित नयाँगाउँमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको चौकी स्थापना भएको छ । नेपाल–भारत सीमानाकाअन्तर्गत प्रत्येक १० किलोमिटरको फरकमा सशस्त्र प्रहरी बलको एउटा बिओपी राख्ने सरकारको नीतिअनुरुप यस वर्ष राप्तीसोनारी गाउँपालिकाको नयाँगाउँस्थित गुर्दनगौडीमा बिओपी स्थापना …

महानगरकै सडक डेढ महिनादेखि पहिराले अवरुद्ध

पोखरा महानगरपालिका र माछापुच्छ«े गाउँपालिका जोड्ने प्रमुख सडक डेढ महिनादेखि पहिराले अवरुद्ध बनेको छ । महानगरभित्रकै महत्वपूर्ण सडक अवरुद्ध बनेको लामो समय व्यतित हुँदासमेत सञ्चालनमा नआउँदा आवतजावतमा समस्या छ । लामाचौर–माछापुच्छ«े सडकको पक्की कालोपत्र सडक पोखरा महानगरपालिका–१९ बेंसीचोकमा गत असार …

नक्कली प्रहरी परीक्षार्थी पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी जवान पदको परीक्षा दिने र दिन लगाउने दुवैलाई पक्राउ गरेको छ । गत फागुन ११ गते लोकसेवा आयोगको कार्यालय सुर्खेतले लिएको परीक्षामा रु एक लाख दिएर परीक्षा दिलाउने भगवतीमाई गाउँपालिका–२ बेस्तडा दैलेखका २२ वर्षीय रोशन …

पशुपति क्षेत्रमा वाग्मती हरेक हप्ता सफाइ गरिने

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले पशुपति क्षेत्रमा प्रत्येक हप्ताको शनिबार सफाइ गर्ने भएको छ । समितिअन्तर्गतको वाग्मती सरसफाइ र जनचेतना अभिवृद्धि उपसमितिको बैठकले सो क्षेत्रमा प्रत्येक हप्ता कर्मचारी र अभियानकर्मीको सक्रियतामा सफाइ गर्ने निर्णय गरेको संयोजक डा माला …

तीन सय वर्ष पुरानो गुरुकुलमा दैनिक हुन्छ रुद्राभिषेक पूजा

जलेश्वर । महोत्तरी जिल्लाको ३०३ वर्ष पुरानो गुरुकुल परम्पराको विद्यालयमा दैनिक रुद्राभिषेक पूजा हुने गर्दछ । नेपालको गुरुकुल परम्परा धानिरहेको यस विद्यालयको आर्थिक अवस्था राम्रो नभए पनि बटुक र विद्यालय परिवारले अनुदान मागेरै भए पनि दैनिक रुद्राभिषेक पूजालाई भने निरन्तरता …