क्यानडा मौसम: उखरमाउलो गर्मी, ज्यान गुमाउनेको सङ्ख्या ६० नाघ्यो

क्यानाडा। क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रभरि तापक्रम बढिरहँदा कैयौँ मानिसहरूको मृत्यु भएको छ। सोमवार ब्रिटिश कोलम्बियामा ज्यान गुमाउनेको सङ्ख्या ६० नाघेको प्रहरीले जनाएको छ र त्यसमा ज्येष्ठ नागरिकहरू धेरै छन्। ब्रिटिश कोलम्बियास्थित लीटनमा आइतवार ४६.६ डिग्री सेल्सियस तापक्रम थियो भने …

ग्यास चुलो फोहोर भएर तनाव लिनु बेकार छ, यसो गरे टिलिक्कै हुन्छन्

भान्सामा दैनिक प्रयोगमा आउने सामान हो, ग्यास चुल्हो । खाना पकाउनेदेखि पानी तताउने कामसम्म यसमा गरिन्छ । खाना बनाएपछि पुरै भान्साको सफाई गर्नु र सबै चीजहरुलाई सरक्क राख्नु कठिन काम हो । धेरै गृहणीहरुको महत्वपूर्ण समय यसैमा बित्छ । भान्साको …

आज देशभर राष्ट्रिय धान दिवस मनाइँदै

काठमाडौँ । मङ्गलबार देशभर राष्ट्रिय धान दिवस मनाइँदै छ । आगामी आर्थिक वर्षका लागि देशको खाद्यान्नको मुख्य आधार रहेको धान उत्पादन बढाउन सरकारको सहजीकरणमा विशेष गरी कृषकको व्यक्तिगत पहलमा धान रोप्ने कार्य हुन्छ ।  यसै सन्दर्भमा हामीले नेपालको धानको उत्पादन, …

घरमै बसेर बाँस र नियालोले परिवार धान्दै ८० वर्षीय बाडी गुरुङ

लमजुङ । सेतै फुलेको दारी, कपाल, चाउरिएका मुहार, शिरमा टाका टोपी, शरीरमा भोटो र कच्छाड र खुट्टामा एक जोर चम्पल । यति मात्र नभई हातमा लिएको हँसियाले बाँस, नियालोको चोयासँगै रमाउनु हुन्छ, दोर्दी गाउँपालिका—३ नौथर शेराका ८० वर्षीय बाडी गुरुङ …

आतंकित बनाउने सामाजिक सञ्जालका ‘पोस्ट’

कोरोना भाइरस महामारीले मानव समुदायलाई आक्रान्त बनाएको छ। निषेधाज्ञाका कारण अधिकांश नेपाली अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन पाएका छैनन्। यस्तो बेला मन बहलाउन, सूचना ग्रहण गर्न, आफन्त तथा परिवारजनसँग वातचित गर्न सामाजिक सञ्जालको प्रयोग बढ्नु स्वाभाविकै हो। तर, फेसबुक, ट्विटर, टिकटकलगायत …

भत्ता बढेपछि ज्येष्ठ नागरिक खुशी

धनगढी। शनिबार दिउँसो बजेट भाषण सुनिरहेका कैलालीको घोडाघोडीका वृद्ध श्यामलाल एक्कासि हौसिँदै खुशीले नाच्न थाल्नुभयो । यो देखेर घरमा बसिरहेका छोराबुहारी र नाति दङ्ग भए ।  खुशीले नाँचिरहनुभएका श्यामलालले दुई वर्षीय नातिलाई काँधमा बोक्दै एकछिन आँगनमा खेलाउनुभयो र भन्नुभयो, ‘‘आजदेखि …

दही खानुहोस यस्ता छन् दहीका फाइदाहरु

दहीलाई हिन्दू धर्म अनुसार, सगुन अर्थात शुभ संकेतका रुपमा लिइन्छ । कुनै काम शुरु गर्नुभन्दा पहिले सगुनका रुपमा दही खाने प्रचलन छ । तर, दहीले तपाईंलाई शुभसाइतको मात्र काम गर्दैन, स्वास्थ्यका लागि पनि फाइदाजनक छ । दहीमा हुने रासायनिक पदार्थले …

कोरोनाले तनाव त बढाएको छैन ? यसो गरे मनोवल बढाउन सकिन्छ !

कोरोनाको दोस्रो लहरले फेरि सबैलाई आक्रान्त बनाउदै लगेकोछ ।  मानिसहरुमा डर , चिन्ता , भय , तनाव बढेर गएकोछ । विपतिको बेला सामान्य डर , चिन्ता , छट्पटी , तनाव हुनु स्वभाविक नै हो । यसलाई  असामान्य अबस्थामा मानिसले देखाउने …

रक्सी पिएपछि शरीरमा कति समयसम्म बस्छ?

काठमाडौं- कोरोना भाइरस संक्रमणको जोखिम ह्वात्तै बढेसँगै धेरैको जीवनचर्या बदलिएको छ। सुरूसुरूमा यो तनाव भुल्न भन्दै कतिपयले अल्कोहलमा जोड दिए पनि अल्कोहल सेवनले संक्रमणका बेला स्वास्थ्य थप जटिल बनाउनसक्ने सुझाव चिकित्सकहरूले दिएपछि धेरैले पछिल्लो समय अल्कोहलको सेवन कम गरेका छन्। कोरोनाको …

वैशाखमै खानेपानीको हाहाकार ! जेठको प्रचण्ड घाममा के होला ?

महोत्तरी । लाग्दो वैशाखमै यो हाल छ, जेठको प्रचण्ड घाममा के होला ?” खानेपानीको धाराबाट पानी झर्न छाडेपछि दिक्क हुँदै महोत्तरीको बर्दिवास नगरपालिका–२ बुद्धचोककी गृहिणी गायत्री आचार्यले भन्नुभयो, “खै यसपालि त निको चाल छैन ।”गायत्रीमात्र नभएर लाग्दो वैशाखमै धाराको टुटीबाट …