राहत पाउने खबर सुनेपछी खुशीले दुई दिनदेखि निन्द्रा परेन !

काठमाडौँ। रोग लागेर दुवै खुट्टा गुमाएका सिन्धुपाल्चोकका निमा लामा मुखैमा आएको बडादशैँमा परिवारको छाक कसरी टार्ने भन्ने चिन्तामा हुनुहुन्थ्यो । केही युवाले राहत ल्याइदिने खबर सुनाएपछि खुशीले दुई दिनदेखि उहाँलाई निद्रा परेको थिएन । आज राहत लिने दिन भएकाले उहाँ …

टीकापुरका समाजसेवी शाहीले गरे विद्यालयलाई जग्गा दान

कैलाली-कैलालीको टीकापुर नगरपालिका–६ का बासिन्दा समाजसेवी कुमारराज शाहीले बिघा बढी जग्गादान गरेका छन् । रानी–जमरा कुलरिया सिँचाइ आयोजना मूल समितिका अध्यक्ष शाहीले टीकापुर नगरपालिका–६ का विभिन्न विद्यालयलाई गरी एक बिघा बढी जग्गादान गरेका हुन् । टीकापुर–६ वडा कार्यालयलाई उच्च घर …

गणतन्त्र जेलको क़हर !

एउटा सिंगों संसार तर एक्लै कोरोना रैछ एकछत्र त्यसैको डरले संसारैको उडायो होस सबै अलपत्र कत्रो तिब्रगति चिन हुदै युरोप अमेरिका छिचल्यो धनी र सम्बृद भन्ने देश पनि निकै कोलाहल बन्यो । एउटा रोगी रोगैरोगले घर मै कैदी झनै कोरोना …

स्याङ्जा समाज अमेरिकाद्वारा लामा सम्मानित

न्युयोर्क, अमेरिका- सन २०२० मार्च महिनाको सुरु भए लगत्तै न्युर्योकमा कोरोना महामारीको केन्द्रबिन्दु थियो  र हामीलाई आफ्नो घर बाट बाहिर निस्कन असन्भव परिस्थितिमा समेत कोरोना महामारीको केन्द्रबिन्दुमा मानिसको ज्यान कसरि बचाउने भन्ने बेला मास्क, टाईनेनोल, पन्जा,स्यानीटाईजर र आफ्नै पैसा खर्चेर …

सरकार केही गर्न नसक्ने स्थितिमा,कोरोना नियन्त्रणको जिम्मेवारी जनताको काँधमा

काठमाडौं उपत्यकामा भदौ ३ गतेबाट शुरू गरिएको ३ हप्ते निषेधाज्ञा भदौ २४ गते सकियो । कतिपय सरकारी स्वास्थ्य अधिकारीहरूले निषेधाज्ञाको नतिजा सकारात्मक आउने उतिबेलै प्रक्षेपण गरेका थिए, तर अहिले नतिजा उल्टो आएको छ ।  काठमाडौं उपत्यकामा मंगलवार मात्र ६ सय …

तामाकोशी गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बीमा गर्ने

दोलखाको तामाकोशी गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बीमा गरिदिने भएको छ । मुलकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बीमा गरिदिने निर्णय भएको तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए । व्यक्ति, सहकारी र …

‘हर्ट अट्याक’ किन हुन्छ, कसरी बच्ने र संकेत के हुन्छ ?

आजभोलि हर्ट अट्याक कम उमेरका मानिसलाई पनि हुने गरेको छ । तर हर्ट अट्याक किन हुन्छ ? र यसको असर के हो भन्ने बारेमा आज पनि मानिस जानकार छैनन् । आउनुस् आज हामी हर्ट अट्याक हुनको कारण र यसले शरीरमा …

कोरोना रिपोर्ट नेगेटिभ देखाउँदा पनि अस्पतालले भर्ना नलिदा , टेम्पोमै गयो ज्यान

वीरगन्ज महानगरपालिका–११ श्रीपुर निवासी ६० वर्षीय चलितर महतोलाई उपचारका लागि बिहीबार बिहान टेम्पोमा राखेर नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल लगियो । दुई दिनअगाडि छोरोसँग मेडिकल कलेज पुग्दा चिकित्सकले पीसीआर रिपोर्ट लिएर आएपछि मात्र उपचार गर्ने भनी फर्काएका थिए । …

कोरोना संक्रमितको संखा बढेपछि बारामा अनिश्चितकालीन निषेधाज्ञा

कोरोना भाइरसको संक्रमित बढेसँगै बारामा आइतबारदेखि लागू हुने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ। स्थान निर्धारण गरेर आइतबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। जिल्ला …

मायामा सधै स्वार्थ जोडिएको हुन्छ:- वाईपी घिमिरे

काभ्रेपलाञ्चाेक जिल्ला दक्षिण भेगमा पर्ने बेथानचाेक गाउपालिका वडा नं २ बस्ने ,गित संगितलाई माया गर्ने ,कलाकारिता क्षेत्रमा रुचि भएका ,म्युजिक भिडियाे ,टेलिसिरियलमा अभिनय गरिसकेका वाईपी घिमिरेसंगकाे कुराकानी – दिन कसरी वित्दै छ ? गाउपालिकाकाे जागिरे दिनभरी अफिस जान्छु ।फुर्सदकाे समय …