गायिका सोफियाद्वारा सुरक्षा माग गर्दै प्रहरीमा उजुरी

तिलोत्तमा — बुधबार हाइलाइट्स नेपालले युट्युबबाट ‘अबको तीज नो व्रत प्लिज’बोलको गीत प्राइभेट गरेपछि पनि गायिका सोफिया थापालाई धम्की भने आइरहेको छ । निरन्तर अपशब्द र फोनबाट धम्की दिन थालेपछि सोफियाले नेपाल प्रहरीको साइबर ब्युरो र इलाका प्रहरी कार्यालय बुटवलमा …

होम क्वारेन्टिन बस्दा ध्यान दिनु पर्ने कुराहरु

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाहिरबाट आउने सर्वसाधारणका लागि ‘होम क्वारेन्टिन’को लागि अनुमति दिएको छ । मन्त्रालयले विदेशबाट स्वदेश फर्किनेले मापदण्ड पूरा गर्ने गरी ‘होम क्वारेन्टिन’मा बस्न अनुमति दिएको हो । स्वास्थ्य मन्त्रालयले होम क्वारेन्टिन सम्बन्धी मापदण्ड, २०७७ साउन २ गते …

घरमा अन्न सकिदा बाढीपहिरो पीडित भोकै, १० दिन देखी राहतको पर्खाइमा

जाजरकोट गत असार २५ को बाढीपहिरोबाट प्रभावित बारेकोट गाउँपालिकामा खाद्यान्न अभाव भएपछि प्रभावित क्षेत्रका बासिन्दालाई गुजारा चलाउन धौधौ भएको छ । घरमा अन्न सकिदा र बजारमा किन्न नपाउँदा विस्थापित परिवार भोकभोकै बस्न बाध्य भएका छन् । नयाँ बाली नपाक्दा, पुरानो …

सार्वजनिक यातायात सञ्चालनको निर्णय भएको छैन : व्यवसायी महासङ्घ

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक यातायात सञ्चालनसम्बन्धी कुनै निर्णय नभएको स्पष्ट पारेको छ । केही सञ्चारमाध्यमले यही असार २१ गतेदेखि सार्वजनिक सवारीसाधन सञ्चालन हुने भनी प्रकाशित गरेको सामाचार झुटो भएको भन्दै महासङ्घले यस्तो निर्णय नभएको विज्ञप्तिमार्फत जनाएको छ । …

साभ नेपालको सामाजिक सांस्कृतिक अनुसन्धान

नेपालको शिक्षा, पर्यटन र संस्कृतिका क्षेत्रमा काम गरिरहेको साभ नेपालमार्फत यसवर्ष पनि विभिन्न अनुसन्धान, तालिम तथा गोष्ठीका कामहरु सम्पन्न भएका छन् । वर्तमान समयमा झ्याङ्गिँदै गएका सामाजिक विकृतिहरू, हाम्रो मौलिक संस्कृतिले भोग्नुपरेको अस्तित्वको संकट, प्रतिकूल बन्दै गएको पर्यावरण, हाम्रा नानीबाबुहरूले …

यो वर्ष पूर्वराजा ज्ञानेन्द्रले आफ्नो जन्मदिनलाई उत्सवका रुपमा नमनाउने

हरेक वर्ष आफ्नो जन्मदिन विशेष ढंगले मनाउने पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्ष जन्मदिन नमनाउने भएका छन्। असार २३ गते ७४ वर्ष लाग्ने ज्ञानेन्द्रले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संकटलाई मध्यनजर गर्दै जन्मदिन नमनाउने भएका हुन्। बुधबार एक विज्ञप्ति …

काठमाडौँ भित्रिने र बाहिरिनेको निगरानी

काठमाडौँ, असार १० गते । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको महामारीबाट काठमाडौँ उपत्यकालाई सुरक्षित राख्न उपत्यका भित्रिने र बाहिरिनेमाथि थप कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँँ, ललितपुर र भक्तपुरले घरधनीको मञ्जुरी तथा पालिकाको स्वीकृति नलिई भित्रिनेलाई नियन्त्रणमा लिई क्वारेन्टाइन …

सीमा रक्षा गरौँ (भिडियो)

काठमाडौं : गायक रामचन्द्र काफ्लेको रक्षा गरौं सिमाको अब, तब बन्छ राष्ट्र बोलको गीतको भिडियो सार्वजनिक भएको छ। भारतले नेपाली सीमा सिचेको विषयलाई समेटेर काफ्लेले नयाँ गीत सार्वजनिक गरेका हुन्। गायक काफ्लेकै संगीतमा तयार भएको गीतमा जुनु रिजालको स्वर रहेको …

पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीलाई कोरोना संक्रमण

इस्लामाबाद : पाकिस्तानी प्रभावशाली क्रिकेटर शाहिद अफ्रिदीले आफूलाई कोरोनाभाइरसको संक्रमण भएको बताएका छन् । अफ्रिदीले ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन् । पछिल्लो बिहीबारदेखि आफू बिरामी हुँदैआएको र अचानक कोरोना संक्रमण भएको पुष्टि भएको उनले सार्वजनिक गरेका छन् । ‘बिहीबारदेखि …