काठमाडौँ। गायिका अन्जु पन्त वैवाहिक बन्धनमा बाँधिएकी छिन् । उनले बुधबार थिर कोइरालासँग पाटनस्थित एक चर्चमा विवाह गरेकी हुन् । विवाहपछि अन्जुले सामाजिक सञ्जाल फेसबुकमा विवाहको भिडियो समेत राखेकी छन् । अन्जु र थिरले एक वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत …
काभ्रे । गुरु रेम्पोर्जेको तव भुमी तामाङ राजा रेन्जेन दोर्जेको जन्मभुमी ऐतिहासिक महत्व बोकेको स्थल काभ्रे तेमाल पोखरी नारायणस्थानमा माघ ३० गते शुक्रवार बिहान बिहान १० बजे मञ्जुश्री सम्वत २८५७ लाङ (म्हे)ल्हो,बौद्ध मार्गिहरुको नयाँ बर्ष ल्हो भनेको बर्ष छार भनेको …
१. महानायक राजेश हमाल को जन्म २०२० साल ,जेष्ठ २७ गते मंगलबार पाल्पाको मिसन अस्पतालमा भएको हो । उनको बुबा को नाम चुर्णबहादुर हमाल हो भने उहाको आमा को नाम रेनु हमाल हो। उनका जम्मा पाँच जना दाजुभाइ दिदी बहिनी …
लसएन्जल्स । हलिउडको चर्चित जेम्स बोण्ड सिरिजको पछिल्लो फिल्म ‘नो टाइम टु डाई’ को प्रदर्शन मिति तेस्रोपटक सरेको छ । कोरोना महामारीका कारण जनाउदै अघिल्लो दुई पटक सरिसकेको फिल्म यसपटक पनि कोरोनाकै कारण सरेको हो । फिल्मको आधिकारिक वेबसाइटका अनुसार …
मेलम्ची । काठ क्षेत्रका चर्चित एबम सबैको मन मुटुमा बस्न सफल भएका लोकदोहोरी गायक सरोज लामिछानेको एकपछी अर्को गित हिट हुँदै गएको छ । पछिल्लो समय भर्खरै सार्बजनिक भएको निरकमला गित उत्कृष्ट भएको दर्शक तथा श्रोताले बताएका छन । सिन्धुपाल्चोकको …
काभ्रे । बनेपा नगरपालिका–१० भैँसेपाटीमा अत्याधुनिक चलचित्र छायाङ्कनस्थल (स्टुडियो) को निर्माणार्थ प्रक्रिया थालिएको छ । यसका लागि वातारणीय प्रभाव मूल्याङ्कन (इआइए) र इआइए बोलपत्रको प्रक्रिया शुरु गरिएको चलचित्र विकास बोर्डले जनाएको छ । बनेपास्थित भैँसेपाटीमा अत्याधुनिक ‘इन्डोर सुटिङ स्टुडियो’ निर्माणको …
युवा गायक बिनोद राईको पहिलो गित सार्बजनिक भएको छ ।गोपालचन्द्र राईको रचनामा निर्माण भएको ” तिमिले माग्ने जुन होइन ” बोलको गितमा बिनोद राईको स्वर तथा मनोज स्याङ्सोङ्को सङगितमा रहेको गित “Goto Center” youtube channel बाट सार्बजनिक भएको हो । …
काठमाडौँ । सरकारले कोरोना भाइरसको महामारी फैलिन थालेपछि गत चैतबाट बन्द गरिएका चलचित्र हल खुलाउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले सिनेमा हल खोल्ने निर्णय गरेको हो। स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सिनेमा हल खोल्ने निर्णय भएको एक मन्त्रीले जानकारी …
काठमाडौँ। करिब २० लाख पर्यटक ल्याउने लक्ष्य राखिएको सन् २०२० मा कोरोना महामारीका कारण २ लाख ३० हजार ८५ जना मात्रै नेपाल भित्रिएका छन् । हवाई र सीमा नाकाबाट उक्त संख्यामा पर्यटक भित्रिएको अध्यागमन विभागले जनाएको हो । सन् २०१९ मा ११ …
दमौली । कोभिड–१९ का कारण सुस्ताएको पर्यटकीय गतिविधि चलायमान बनाउन र पर्यटकीयस्थलको प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँको ऋषिङ गाउँपालिकाले दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । खेलमार्फत पर्यटकीयस्थलको प्रवद्र्धन गर्न गाउँपालिकाले आगामी पुस २७ गते ‘ऋषिङ म्याराथन’ को आयोजना गर्न लागेको …