तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सडक विभाग, पुल महाशाखा प्रस्तावक रहेको, अनक कन्स्ट्रक्सन कं. प्रा.लि. निर्माण कम्पनी रहेको, कर्णाली प्रदेश, सुर्खेत जिल्ला, चौकुने गाँउपालिका-२, धम्बु र सुदूरपश्चिम प्रदेश, कैलाली जिल्ला, मोहन्याल गाँउपालिका-२, कोल्तडीको सिमाना भई बग्ने कर्णाली नदीमा प्रस्तावित ३५० मिटर लम्बाईको पक्की पुलको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको तयारीका लागि सोमबार कोल्तडीमा कार्यक्रम सम्पन्न भएको छ ।

मोहन्याल गाँउपालिका अध्यक्ष देविदत्त उपाध्याय ( हिमशिखर) अध्यक्ष्ातामा उक्त कार्यक्रम सञ्चालन भैइ मोहन्याल गाँउपालिका वडा-२का अध्यक्ष जय प्रकाश मल्ल ,वडा सदस्य , सडक बिभाग का कर्मचारी , अनक कन्स्ट्रक्सन कं. प्रा.लि.को , स्थानीयको उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा उपाध्यायले ” कर्णालीमा पक्की पुल निर्माण भनेको भनेको सोही गाउँपालिकाको विकासको मेरुदण्ड हो । ” एवम् भनेको समय भन्दा चाडो कार्य सम्पन्न हुने अपेक्षाका राखेको वताएका छ्न ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …