तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । गैर आवासीय नेपाली संघ एनआरएनए मलेसियाको आयोजनामा मार्च १० तारीख ११४ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउने भएको छ ।

नेपाली राजदुतावासका उपनियोग प्रमुख मुदिता बज्राचार्यको
प्रमुख आतिथ्यतामा मलेसिया स्थित गैर आवासीय नेपाली संघ एनआरएनएको सभा हलमा मार्च १० तारिख आइतबारको दिन दिउँसो १२:३० बजे देखि ११४ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको गैर आवासीय नेपाली संघ एनआरएनए मलेसियाका महिला संयोजक इन्दु बस्नेले बताउनु भयो ।

बस्नेतले शुक्रबार प्रमुख अतिथिको लागी नेपाली राजदुतावासमा निमन्त्रणा गरे संगै उनले सामाजिक संजाल फेसबुक मार्फत मलेसियामा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी हरुलाई उक्त कार्यक्रममा उपस्थितिको लागि निमन्त्रणा सहित गरिकि छिन् ।

यस् दिवसलाई जुलियन क्यालेन्डर अनुसार १९१७ को फेब्रुअरीको अन्तिम आइतबार २३ फेब्रुअरी मा पर्थ्यो जबकी ग्रेगेरियन कयालेन्डर अनुसार त्यस दिन ८ मार्च परेको थियो र सोही दिन देखि हेरक बर्षको मार्च ८ तारिखमा विश्वभर नारी दिवसको रुपमा मनाउन थालिएको थियो। त्यसैगरी नेपालमा भने प्रजातन्त्र प्राप्तिसँगै सन् १९५० अर्थात् वि.सं. २००७ देखि नै नेपालमा नारी दिवस मनाउन थालिएको हो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …