तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । मृगौला पीडित परिवारले आर्थिक सहयोगको अपिल गरेको छ । 

हलेसी तुवाचुङ्ग नगरपालिका वडा नम्बर ४ बडहरे साबिक बडहरे वडा नम्बर १ तल्लो खोक्सेली बस्ने नन्द बहादुर थापाको माईलो छोरा बर्ष ३४ को टेक बहादुर थापा मगर बिगत ४ महिना देखि दुबै मृगौलामा समस्या आएपछि सहिद धर्मभक्त नेसनल ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत भईरहेको र घरको आर्थिक अवस्था नाजुक भएकाले परिवारले सम्पूर्ण सहयोगी मनहरुलाई सहयोगको अपिल गरेका हुन।

मगरको मृगौलामा समस्या बढ्दै गईरहेकोले दुबै मृगौला फेलहुँदा ज्यान समेत जान सक्ने सम्भावना बढेकोले थापाको  उपचारमा ठुलो धनराशी खर्च लाग्ने भएकाले र घरको आर्थिक अबस्था अत्यन्तै नाजुक हुँदा साथै घरमा बृद्धा आमा, श्रीमती, र नाबालक बालबच्चा रहेकाले सहयोगी मनहरुलाई सहयोगको अपिल गरी थापाको दोर्सो जन्मको लागि हात फैलाएका हुन 

अन्य आयस्रोत पनि केही नभएपछी परिवारले थापा मगरलाई बचाउनको लागि सहयोगी मनहरुको सहयोगबाट मात्र संम्भब भएकोले देश बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनी हरु समक्ष सहयोगको अपिल गरेका छन ।

सहयोगी मनहरुले स्वदेश तथा बिदेशबाट उल्लेखित माछापुच्छ्रे बैंक नयाँ बानेश्वर शाखामा रहेको निजको खातामा नम्बरमा जम्मा गरी सहयोग गर्न सक्नुहुनेछ।

AC No 5465524105965114

ई-सेवा ईडी- 9844851610

थप जानकारीको लागी बिरामी आफ्नै फोन न.  9844851610 र असमर्थताको लागि हलेसी तुवचुङ्ग नगरपालिका ४ का वडा अध्यक्ष किशोर कुमार बस्नेत संग सम्पर्क गर्न सक्नुहुनेछ 9851102747

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …