तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । नेपाली जनसम्पर्क समिति मलेसियाले नेपालको जाजरकोट र रुकुम पश्चिमका भूकम्पा प्रभावित क्षेत्रका भूकम्प पिडित हरुका लागि १ लाख सहयोग प्रदान गरेको छ ।

नेपाली जनसम्पर्क समिति मलेसियाले गत कार्तिक १७ गते शुक्रबार राति आएको भुकम्पपिडित हरुलाई १ लाख राहात स्वरुप सहयोग प्रदान गरिएको हो ।

नेपाली कांग्रेस पार्टीद्वारा खडा गरिएको विपद् व्यवस्थापन कोषमा नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यलयको पत्र अनुसार नेपाली जनसम्पर्क समिति मलेसियाले भूकम्प पिडित हरुका लागि उक्त कोषमा १ लाख जम्मा गरिएको समितिका सभापति चोला कान्त पंगेनीले जानकारी गराएका छन् ।

कार्ति १७ गते नेपालीको जाजरकोट र रुकुम पश्चिमलाई केन्द्रविन्दु बनाएर आएको ६.४ रेक्टरको भूकम्पमा परि १५७ जनाभन्दा बढीको मृत्यु र ३७५ जनाभन्दा बढी घाइते भएकाथिए भने सयौं घर भत्केका छन् ।

नेपाली जनसम्पर्क समिति मलेसियाले स्थापनाकाल देखिनै नेपालमा भईपरि आएको यस्ता प्रकृति प्रकोपको कारण भएको घट्ना जस्तै बाढी, पहिरो भूकम्प पिडितहरुलाई मात्र हैन मलेसियामा रहेको समस्यामा परेको पिडित नेपाली श्रमिक हरुको लागि पनि यस्ता सहयोगहरु गर्दै आएका छन ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …