तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

जीवन पाख्रीन तामाङ

काभ्रे।नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन प्रतिनिधिसभा १(ख)अन्तरगतका निर्वाचन हिजो राती सम्पन्न भएको छ।

हिजो सम्पन्न भएको नेपाली कांग्रेस काभ्रे प्रतिनिधिसभा -१“ख”अन्तरगतका अधिवेशनमा सस्थापन र इतर पक्ष बिच सहमति नहुदा भाेटिङ मार्फत निर्वाचन हुँदा सस्थापन पक्षबाट सभापतिमा चन्द्र बहादुर लामा,उपसभापतिमा केशव बन्जारा,सुदर्शन अधिकारी सचिवमा रूपक महत अनिश बल सहसचिव रामबहादुर घ्याबा र बिनोद तिवार लगायत प्रदेश महाधिवेशन प्रतिनिधिहरु निर्वाचित भएको हो।

विभिन्न तहका प्रतिनिधिहरु निर्वाचित हुन साथ कार्यकर्ता शुभचिन्तक शुभेच्छुकहरु हर्ष उल्लास भएर सामाजिक संजालमा शुभकामना आदानप्रदान गर्दै खुशी व्यक्त गर्दै छन।


काङ्ग्रेस नेताकार्यकर्ताहरु बाकी रहेका मङ्सिर ६ गते हुने जिल्ला स्तरको महाअधिवेशन र २४ र २६ गते हुने केन्द्रिय महाअधिवेशनको दाैडमा लागेका छन।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …