उखानटुक्का गरेर अझै पनि चुनाव जित्छु भन्ने ओलीको भ्रम कसले तोड्ने ?

काठमाडौं । नेपाली जनताले तिरेको करबाट सरकारले सरकारी गाडी खरिद गरेको हुन्छ । सरकारी कर्मचारी, राजनितिक दल, सांसद, भुपु प्रधानमन्त्री, मन्त्री सबैले सरकारी गाडी चढ्छन् । नेपाल सरकारले २०७९ वैशाख ३ गते निर्वाचन गर्ने भनेर चुनावको मिति घोषणा गरेको छ …

राष्ट्रपतिका नाममा परमादेश जारी हुनसक्दैन : पूर्वमहान्यायाधिवक्ता खेरल

काठमाडौँ!पूर्वमहान्यायाधिवक्ता अग्निप्रसाद खेरलले सर्वोच्च अदालतले प्रविधिनिसभा विघटनसम्बन्धी रिट निवेदनमा राष्ट्रपतिका नाममा परमादेश जारी हुन नसक्ने तर्क गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस …

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले बिहीबार लिखित जवाफ पेस गरेका छन् । राष्ट्रपति कार्यालयको पत्रमा देउवाले १ सय ४९ सांसदको हस्ताक्षरसहित …

केपी ‌ओलीलाई माधव नेपालको पत्र: विश्वासको मतका लागि शर्त

काठमाडौँ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका छन् । नेता नेपालले लेखेको पत्रमा आयोजक कमिटी गठन गर्दा  केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरुलाई जिम्मेवारीबाट मुक्त गर्ने अत्यन्त स्वेच्छाचारी निर्णय बदर  साथै केन्द्रीय कमिटीका पदाधिकारी र …

राजनैतिक उतारचढाव: लुम्बिनी प्रदेश मन्त्रिमण्डलमा पुनः हेरफेर

बुटवल। पछिल्ला दिनदिनै जसो राजनैतिक उतारचढाव भइरहेको लुम्बिनी प्रदेशमा मंगलबार सांझ फेरि मन्त्रीपरिषद थपघट भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार फेरि मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । उहाँले यसअघि बनेका मन्त्रीको समेत मन्त्रालय हेरफेर गर्नुभएको छ । थपिएका …