तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नम्बर २(ख) का सभापतिमा उद्धव खड्काले आफ्नो उम्मेदवारी घोषणा गरेका छन।

युवा जोश जांगर र उत्साहले भरिएको दृढ़ बिचार , दृस्टिकोण र संकल्प बोकेकोनेपाली कांग्रेस काठमाडौ क्षेत्र न २ को राजनीतिमा अत्यन्तै जटिल परिस्थितिमा समेत विचलित नभई काठमाडौ २ को दुर दराजमा पुगी संगठन विस्तार गरी नेपाली कांग्रेसप्रती आस्था राख्ने नेताकार्यकर्ताको हरेक दु:ख सुखमा उपस्थित भैइ प्रत्याभुती दिलाउने र संरक्षण गर्ने बिधि बिधान राजनीतिलाई समाजमुखी बनाउन उतप्रेरित गर्ने व्यक्ति हुन।

राजनीति पेशा होइन सेवा मुखि बनाउनु पर्छ पार्टीलाई एकता कायम गरि गुटको अन्त्य गर्न नेपाली कांग्रेस का युबा नेता, १३ औ महाधिबेशनका महाधिबेशन प्रतिनिधि समेत भएका थिए।

अहिले १४ औ महाधिबेसन अन्तर्गत काठमडौ क्षेत्र न २ को प्रदेश सभा (२) (ख) का सभापतीमा नेता उद्धव खड्काले काठमाडौ २ को उपनिर्वाचनमा जिताउन सकृय रहेका प्रभावशाली र शक्तिशाली उम्मेद्वार हुन।

नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन आउदो मंसिर २४ गतेदेखि २६ गतेसम्म काठमाण्डौमा हुनेछ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …