• शनिवार, जेठ-१,२०७८ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

क्यानाडा । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको बिदेश स्थित सम्पर्क समिती, नेपाली जनसम्पर्क समिति क्यानाडाका सभापती बुद्दी प्रकाश ओलिले नेपाली नयाँ बर्ष २०७८ को अबसरमा सम्पूर्ण देश बिदेशमा रहनुहुने नेपालि दाजु भाई तथा दिदी बहिनीहरुलाई शुभकामना ब्यक्त गरेका छन ।

सभापति ओलिले शुभकामना सन्देश मार्फत नेपाल तथा संसारभरि रहेका सम्पूर्ण नेपालीहरुमा सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको समेत कामना गरेका छन । सन्देशमा दोश्रो चरणमा विश्वव्यापी महामारी कोरोनाभाइरस कोभिड १९ का कारण पुन मानव जातिले नैं त्रासदीपूर्ण संकट झेलिरहेको अवस्थामा उच्च मनोबलका साथ सुरक्षित रहन पनि ओलीले सबैलाई अनुरोध गरेका छन । कोरोनाको दोश्रो लहर विश्वव्यापी रुपमा महामारीको प्रभाव बढ्दै जाँदा सबै देश प्रभावित भएको छ।

नेपाली जनसम्पर्क समिति क्यानाडाले क्यानाडामा अध्ययनरत नेपाली बिद्यार्थी तथा नेपाली समुदायमा सामान्य कमाइ भएका ब्यक्तीहरुको ट्याक्स फायल गरी सहयोग गर्दै आइरहेकोले यस वर्ष पनि सो कार्यलाई निरन्तर दिने हुदा आफ्नो काम गरेको T4 सहित सम्पर्क गर्न अनुरोध गरेका छन्।

सम्पर्क:
बिशाल घिमेरे फोन (416) 579-3600
उमेश भन्डारी फोन +1 (613) 600-1897
ईमेल [email protected]

 

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

‘पहिले मुद्दा फिर्ता त्यसपछि सरकारमा’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन गरेको प्रस्ताव जनता समाजवादी पार्टी (जसपा)ले अस्वीकार गरेको छ । आफ्ना माग सम्बोधन भएपछि मात्रै सरकारमा …

स्थानीय तहको चार वर्ष : विकास निर्माण महत्त्वपूर्ण उपलब्धि

काठमाडौँ । स्थानीय तहको निर्वाचन भएको शुक्रबार चार वर्ष पूरा भएको छ । यस अवधिमा स्थानीय तहका संस्थागत संरचनाको प्रारम्भिक कामले तीव्रता पाएको छ भने …

मुख्यमन्त्रीको राजीनामापछि गण्डकीमा कसरी बन्ला नयाँ सरकार

पोखरा ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सरकारलाई काम गर्ने वातावरण नभएको भन्दै आइतबार राजीनामा दिए । प्रदेश प्रमुख सीता पौडेलसमक्ष उनले संविधानको धारा १६९ को …

सगरमाथाको शिखर चुम्ने १२ नेपाली आरोही

सन् २०२१ को बसन्त ऋतुको पहिलो पटक १२ जना नेपाली आरोही गाइडले सगरमाथा हिमाल ९८८४८.८६ मिटर को सफल आरोहण गरेका छन। यो सिजनको बाटो निर्माणमा …