क्यानाडा । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको बिदेश स्थित सम्पर्क समिती, नेपाली जनसम्पर्क समिति क्यानाडाका सभापती बुद्दी प्रकाश ओलिले नेपाली नयाँ बर्ष २०७८ को अबसरमा सम्पूर्ण देश बिदेशमा रहनुहुने नेपालि दाजु भाई तथा दिदी बहिनीहरुलाई शुभकामना ब्यक्त गरेका छन ।
सभापति ओलिले शुभकामना सन्देश मार्फत नेपाल तथा संसारभरि रहेका सम्पूर्ण नेपालीहरुमा सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको समेत कामना गरेका छन । सन्देशमा दोश्रो चरणमा विश्वव्यापी महामारी कोरोनाभाइरस कोभिड १९ का कारण पुन मानव जातिले नैं त्रासदीपूर्ण संकट झेलिरहेको अवस्थामा उच्च मनोबलका साथ सुरक्षित रहन पनि ओलीले सबैलाई अनुरोध गरेका छन । कोरोनाको दोश्रो लहर विश्वव्यापी रुपमा महामारीको प्रभाव बढ्दै जाँदा सबै देश प्रभावित भएको छ।
नेपाली जनसम्पर्क समिति क्यानाडाले क्यानाडामा अध्ययनरत नेपाली बिद्यार्थी तथा नेपाली समुदायमा सामान्य कमाइ भएका ब्यक्तीहरुको ट्याक्स फायल गरी सहयोग गर्दै आइरहेकोले यस वर्ष पनि सो कार्यलाई निरन्तर दिने हुदा आफ्नो काम गरेको T4 सहित सम्पर्क गर्न अनुरोध गरेका छन्।
सम्पर्क:
बिशाल घिमेरे फोन (416) 579-3600
उमेश भन्डारी फोन +1 (613) 600-1897
ईमेल [email protected]
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …