तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन प्रवास समन्वय प्रचारप्रसार उपसमिति गठन गरेको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा प्रचार–प्रसार अभियानलाई प्रभावकारी बनाउन पूर्व आमन्त्रित केन्द्रिय सदस्य समेत रहेका नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति गोरख (आनन्द) विष्टको संयोजकत्वमा स्थानीय तह निर्वाचन प्रवास समन्वय प्रचार–प्रसार उपसमिति गठन गरिएको हो ।

नेपाली कांग्रेस स्थानीय तह निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा. प्रकाशशरण महतको सभापतित्वमा चैत २२ गते बसेको समितिको बैठकले प्रवासमा रहेका नेपालीमार्फत निर्वाचनलाई प्रभावकारी बनाउन समिति गठन गरिएको हो ।

१, गोरख (आनन्द) विष्ट संयोजक सभापति, जनसम्पर्क समिति अमेरिका एवम् निवर्तमान आमन्त्रित केन्द्रीय सदस्य

२, बालकृष्ण पाण्डेय पदेन सदस्य सभापति, जनसम्पर्क समिति, भारत तथा निवर्तमान आमन्त्रित केन्द्रीय सदस्य

३, महेन्द्र शर्मा भुसाल सदस्य भारत (पूर्व आमन्त्रित केन्द्रीय सदस्य)

४, युवराज गुरुङ पदेन सदस्य सभापति, जनसम्पर्क समिति, बेलायत

५, बुद्धिप्रकाश ओली पदेन सदस्य सभापति, जनसम्पर्क समिति, क्यानडा

६, लालबहादुर के सी. (रोशन) पदेन सदस्य सभापति, जनसम्पर्क समिति, जापान

७, शिखर खड्का पदेन सदस्य सभापति, जनसम्पर्क समिति, जर्मनी

८, चोलाकान्त पंगेनी पदेन सदस्य सभापति, जनसम्पर्क समिति, मलेशिया

९, भुवानीप्रसाद तिमल्सिना पदेन सदस्य सभापति, जनसम्पर्क समिति, यूएई

१०, पद्मसिंह गुरुङ पदेन सदस्य सभापति, जनसम्पर्क समिति, बहराईन

११, जितेन्द्र बिक्रम शाही पदेन सदस्य सभापति, जनसम्पर्क समिति, नर्वे

१२, सीता अर्याल पदेन सदस्य सभापति, जनसम्पर्क समिति, साइप्रस

१३, देवी भुसाल (दीपिका) पदेन सदस्य सभापति, जनसम्पर्क समिति, इजराइल

१४, मो.अजिज अली पदेन सदस्य सभापति, जनसम्पर्क समिति, कतार

१५, सुरेश रनसिंह गुरुङ पदेन सदस्य सभापति, जनसम्पर्क समिति, अष्ट्रेलिया

१६, राजेन्द्र वि.क. (विरही) पदेन सदस्य सभापति, जनसम्पर्क समिति, कुवेत

१७, पूर्ण तिमल्सिना पदेन सदस्य सभापति, जनसम्पर्क समिति, बेल्जियम

१८, भजिन्द्र बहादुर क्षेत्री पदेन सदस्य सभापति, जनसम्पर्क समिति, दक्षिण कोरिया

१९, सन्तोष श्रेष्ठ पदेन सदस्य सभापति, जनसम्पर्क समिति, स्पेन

२०, शालिकराम पाध्या गौतम पदेन सदस्य सभापति, जनसम्पर्क समिति, नेदरल्याण्ड

२१, वकिल के.सी. पदेन सदस्य सभापति, जनसम्पर्क समिति, पोर्चुगल

२२, श्यामकृष्ण सापकोटा पदेन सदस्य सभापति, जनसम्पर्क समिति, स्वीजरल्याण्ड

२३, यादव बस्नेत पदेन सदस्य सभापति, जनसम्पर्क समिति, डेनमार्क

२४, चण्डीप्रसाद योङया पदेन सदस्य सभापति, जनसम्पर्क समिति, मकाउ

२५, तुसङ (अर्जुन) बहादुर थापा पदेन सदस्य सभापति, जनसम्पर्क समिति, साउदी अरब

२६, भिमबहादुर परियार पदेन सदस्य सभापति, जनसम्पर्क समिति, पोल्याण्ड

२७, रमेशराज लामिछाने पदेन सदस्य सभापति, जनसम्पर्क समिति, इटली

२८, काजीकुमार गुरुङ पदेन सदस्य सभापति, जनसम्पर्क समिति, हङकङ

२९, बुद्धिसागर घिमिरे पदेन सदस्य सभापति, जनसम्पर्क समिति, न्युजिल्याण्ड

३०, कृष्णप्रकाश भुसाल पदेन सदस्य सभापति, जनसम्पर्क समिति, फिनल्याण्ड

३१, सन्देश के.सी. पदेन सदस्य सभापति, जनसम्पर्क समिति, माल्टा

३२, शालिकराम चापागाईँ पदेन सदस्य सभापति, जनसम्पर्क समिति, ओमान

३३, सुधीरकुमार राना पदेन सदस्य सभापति, जनसम्पर्क समिति, फ्रान्स

३४, बालकुमार सापकोटा पदेन सदस्य सभापति, जनसम्पर्क समिति, लग्जम्वर्ग

३५, नविन थपलिया पदेन सदस्य सभापति, जनसम्पर्क समिति, स्वीडेन

३६, जीवनजंग कुँबर पदेन सदस्य सभापति, जनसम्पर्क समिति, अष्ट्रिया

३७, राजनकुमार जमरकट्टेल पदेन सदस्य सभापति, जनसम्पर्क समिति, चीन

३८, अंकित ओली पदेन सदस्य सभापति, जनसम्पर्क समिति, आयरल्याण्ड

३९, खगेन्द्र जि.सी. सदस्य अमेरिका

४०, दिलबहादुर गुरुङ सदस्य जर्मनी

४१, विश्व आदर्श पण्डित सदस्य बेलायत

४२, पूर्ण हमाल सदस्य पोर्चुगल

४३, हरिबोल भण्डारी सदस्य अमेरिका

४४, सीता सापकोटा सदस्य बेल्जियम

४५, विमल सुवेदी सदस्य कतार

४६, कृष्ण गिरी सदस्य अष्ट्रेलिया

४७, गिरिराज कुँबर सदस्य दक्षिण कोरिया

४८, आस्था बिन्दु मल्ल सदस्य दक्षिण कोरिया

४९, कुलप्रसाद गुरुङ सदस्य हङकङ

५०, सुदर्शन थापा सदस्य मकाउ

५१, बलराम श्रेष्ठ सदस्य जापान

५२, राम महतो सदस्य स्वीजरल्याण्ड

५३, सुभाष जोशी सदस्य बेल्जियम

५४, खगेश्वर अधिकारी सदस्य इजरायल

५५, बीरेन्द्रसिंह कार्की सदस्य डेनमार्क

५६, एकराज गिरी सदस्य स्पेन

५७, डा. एलिनी पोखरेल सुवेदी सदस्य पोल्याण्ड

५८, कृष्ण रेग्मी सदस्य क्यानडा

५९, खेमराज बस्नेत सदस्य युएई

६०, सुभाष गुरुड सदस्य बेल्जियम

६१, विज्ञान प्रसाईँ सदस्य बेलायत

६२, डा. यादव पण्डित सदस्य अमेरिका

६३, युवराज सिंह सदस्य बेलायत

६४, विनोद भट्ट सदस्य अमेििरका

६५, आर. के. त्रिपाठी सदस्य बेलायत

६६, कृष्ण लामिछाने सदस्य अमेरिका

६७, कुमारी गुरुङ सदस्य बेलायत

६८, इन्द्र शर्मा सदस्य स्पेन

६९, गुराँस पौडेल सदस्य स्वीजरल्याण्ड

७०, किरण राई सदस्य बेलायत

७१, शंकर न्यौपाने सदस्य कतार

७२, धर्म भट्टराई सदस्य अमेरिका

७३, नविन पोखरेल सदस्य अमेरिका

७४, हिक्मत थापा सदस्य अफ्रिका

७५, पद्म ठकुराठी सदस्य अमेरिका

७६, मकेन्द्रबहादुर सिंह सदस्य अमेरिका

७७, डोलराज भण्डारी सदस्य भारत

७८, टेकराज पोखरेल सदस्य भारत

७९, खड्क सिंह बम सदस्य भारत

८०, शेरबहादुर रावत सदस्य बहराइन

८१, दीपक रेग्मी सदस्य साउदी अरब

८२, दुतराज गुरुङ (दीपक) सदस्य बहराइन

८३, महेश मोक्तान सदस्य यूएई

८४, डम्बरबहादुर गुरुङ सदस्य इजरायल

नेपाली कांग्रेस स्थानीय तह निर्वाचन प्रवास समन्वय प्रचार–प्रसार उपसमिति अन्तर्गत

प्रवास मिडिया समन्वय सञ्जाल

१ गौतम दाहाल संयोजक अमेरिका

२ हेमन्त काफ्ले सदस्य अष्ट्रेलिया

३ होम लम्साल सदस्य अमेरिका

४ दिनेश कार्की सदस्य अमेरिका

५ विष्णु पौडेल सदस्य अमेरिका

६ बसन्त कार्की सदस्य क्यानडा

७ ओम शर्मा सदस्य बेल्जियम

८ विनय अधिकारी सदस्य बेलायत

९ राजन कुँवर सदस्य कोरिया

१० विराट खनाल सदस्य जापान

११ गोकुल ढकाल सदस्य अमेरिका

१२ प्रेमसिंह लोहार सदस्य भारत

१३ कृष्णराज खनाल सदस्य अमेरिका

 

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …