तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

यज्ञ कुमार राई

खोटाङ काङ्ग्रेसमा यतिबेला पार्टी प्रवेश गर्नेको लर्को नै लागेको छ ।

नेपाली काङ्ग्रेस खोटेहाङ गाउँ पालिकामा नेपाली कांग्रेसमा प्रबेश गर्नेको संखा दिनहु बड्दै गएको हो ।

खोटेहाङ गाउँपालिका ४ का वडा सभापति प्रकाश कटुवालको सभापतित्वमा पूर्व क्षेत्रिय सभापति साथै नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि रामकुमार श्रेष्ठको प्रमुख अतिथि रहेको  पार्टी प्रवेश तथा अन्तरक्रिया कार्यक्रममा दर्जनौ युवा नेकपा पारित्याग गरी कांग्रेसमा प्रबेश गरेका छन   

सरकारको भ्रष्टाचार जन्य गतिविधिबाट निराश भएका खोटाङका जनताहरु अहिले नेपाली काङ्ग्रेस प्रति आकर्षित हुँदै पार्टी प्रवेशमा गर्नेको लर्को लागेको छ ।

नेपालको सबैभन्दा पुरानो तथा ऐतिहासिक पार्टी नेपाली काङ्ग्रेसको सिद्धान्त र विचार प्रति नेकपाका कार्यकर्ताको झुकाव दिनप्रतिदिन बढ्नुले नेपाली काङ्ग्रेसजनमा खुशीको लहर छाएको कुरा नेविसंघका वरिष्ठ उपाध्यक्ष नयन्द्र राईले बताए । 

खोटाङको बड्का दियालेमा भएको उक्त  कार्यक्रममा खड्गबहादुर श्रेष्ठ , ज्ञानकुमार श्रेष्ठ , हरि श्रेष्ठ , टपु श्रेष्ठ , गुणराज श्रेष्ठ , दीपक श्रेष्ठ , एकराज श्रेष्ठ , छत्र श्रेष्ठ लगायत १ दर्जन बढी युवा नेकपा त्याग गरी काङ्ग्रेसमा प्रवेश गरेको जानकारी नेपाली काङ्ग्रेस खोटाङका सदस्य खेमबहादुर खड्काले बताउनुभयो ।

                  

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …