तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

 

तनहुँ- नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता प्रदिप पौडेलले सामाजिक दुरि कायम गर्दै तनहुँको व्यास नगरपालिका– ६ सिसाघाटमा नेपाली कांग्रेसले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेता पौडेलले सामाजिक दुरी कायम गर्दै कार्यकर्तालाई प्रशिक्षण दिएका छन ।

उक्त कार्यक्रममा नेकपा परित्याग गरी ४५ जना कांग्रेसमा प्रबेश गरेका छन  नवप्रवेसीहरुलाई नेता पौडेलले स्वागत गर्दै  युवापिँढी एकजुट हुनुपर्नेमा जोड दिएका छन ।

देशमा दुई तिहाईको सरकारले माहामारीको  बेलामा जनतालाई सन्क्रमण बाट जोगाउन भन्दा पनि भस्टचार गर्न ब्यस्त रहेकोले र कोरोनाको संक्रमण देशभर फैलदै गएको तर सरकारले ठोस निर्णय लिन नसकेको उनले आरोप लगाए । 

किसानले मल नपाएर सास्ती खेपिरहेका छन् तर उनीहरुको समस्या समाधानमा सरकार चुकिरहेको छ । किन सरकारले कृषकको समस्या बुझ्दैन, उनले भने ।कांग्रेसले प्रधानमन्त्री कोषमा रहेको रकम स्थानीय सरकारलाई दिनुपर्छ भन्ने माग गरेको भएपनि सरकारले अटेर गरेको उनले आरोप लगाए ।

नेकपा परित्याग गरी कांग्रेस प्रवेश गरेका छविलाल विकले दुई तिहाईको सरकारलाई भोट दिएर ठुलो गल्ती गरेको महसुस गर्दै नेपाली कांग्रेस नै जनताको पार्टी रहेछ भन्दै नेकापा    परित्याग गरेको बताए ।

नेकपा परित्याग गरि आएकालाई केन्द्रिय सदस्य पौडेल र जिल्ला सभापति वैकुण्ठ न्यौपानेले संयुक्त रुपमा दोसल्ला, अबिर तथा कांग्रेसको सदस्यता प्रदान गर्दै स्वागत गरेका थिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …