तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कोभिड-१९ का कारण उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र नेपाली फर्कने क्रम जारी छ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अनुसार विभिन्न मुलुकबाट चार्टर्ड विमानमार्फत साेमबार  ८ सय ४९ नेपाली स्वदेश फर्किएका छन्। जसमा कतारबाट ३ सय, मलेसियाबाट १ सय ५६ र दुबईबाट ३ सय ९३ जना रहेका छन्।

उनीहरूलाई प्रादेशिक रुपमा रहेका होल्डिङ सेन्टरमा लगिएको छ। व्यक्तिगत विवरणसँगै स्वास्थ्य परीक्षण गरेर प्रदेशहरूको समन्वयमा क्वारेन्टाइनमा पठाइने केन्द्रले जनाएको छ। सोमबार मलेसियाबाट एउटा शव पनि ल्याइएको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …