तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

आइतवारदेखिको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको विभिन्न स्थानमा सडकमा क्षति पुर्‍याएको छ ।

मौवाखोलामा आएको बाढीले पुल भत्काउँदा राजमार्ग अवरुद्ध भएको छ भने अन्य कयौं स्थानमा पहिरोले क्षति पुर्‍याएको छ । जवाङ खोलाले टिप्परहरू बगाएको छ भने डोजर तथा स्काभेटरमा पनि क्षति पुर्‍याएको छ ।

धादिङ खण्डमा विभिन्न स्थानमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध छ । धादिङका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले मौवा खोलामा सडक खुलाउन प्राविधिकहरूसँग छलफल भइरहेको जानकारी दिए ।

बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले पृथ्वी राजमार्गको अवस्था साह्रै नै जोखिमपूर्ण रहेको उल्लेख गरेका छन् ।

तस्वीरहरू सामाजिक संजाल फेसबूकबाट

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …