तनहुँ । तनहुँ जिल्लाको व्यास नगरपालिका-१२ छिर्कनेमा मंगलबार साझ चितुवाको आक्रमणमा परि एक बालकको मृत्यु भएको छ । आक्रमणमा परि मृत्यु हुनेमा स्थानीय चित्रबहादुर कुवँरका ८ वर्षीय छोरा अभिनव रहेको डिभिजन वन कार्यालय तनहुँका सहायक डिभिजन अधिकृत नारायण कोइरालाले जनाएका छ्न ।
बालकलाइ मंगलबार साझ ६:३० तिर हजुरआमासँगै गोठमा गाईको दूध दुहुन गएका क्रममा अभिनवलाई चितुवाले आक्रमण गरेको स्थानीयले बताएका छन । बालकलाई चितुवाले गोठ भन्दा करिब दुई सय मिटर पर लगेको थियो ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …