काभ्रे। काभ्रेमा नेकपा माओवादी परित्याग गरि २२ जना काङ्ग्रेस प्रवेश गरेका छन ।
शनिबार महाभारत गाउँ पालिकाको भेटघाट तथा चियापान कार्यक्रममा महाभारत गाउँपालिका वडा न.८ बाट भिम बहादुर सिन्जाली र वडा न.१ बाट राजेन्द्र लामिछने मगरको नेतृत्वमा वडा न. १ र ८ बाट नेकपा माओवादी परित्याग गरि २२ जना युवाहरू नेपाली काङ्ग्रेस प्रवेश गरेका हुन।
नेकपा माओवादी पार्टी परित्याग गरि नेपाली काङ्ग्रेस प्रवेश गरेका नव प्रबेशीहरूलाई नेपाली काङ्ग्रेसका पुर्व संसद संविधानसभा सदस्य युवानेता तिर्थ लामाले खादक र टीका लगाएर सम्मान गरेका छन ।
लामाले नेपाली काङ्ग्रेसको १४ औं महाअधिवेशन नजीकै गर्दा पार्टी परित्याग गरि काङ्ग्रेस पार्टीलाई बिश्वास गर्दै आउनु भएकोमा भोलिका दिनमा आफ्नो क्षमताको आधारमा कसैलाई भेदभाव नराखी जिम्मेवारी दिने बताए।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …