कामचलाउ सरकारले बर्खास्त र नियुक्त गर्न पाउँदैन :कांग्रेस

काठमाडौं  ।नेपाली कांग्रेसले सरकारको सिफारिसमा २ नं . प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त र राजेश झालाई नियुक्त गरिएको घटनाक्रमको विरोध गरेको छ । शुक्रवार एक विज्ञप्ति जारी गर्दै कांग्रेस प्रवक्ता एबम युवानेता  विश्वप्रकाश शर्माले कामचलाउ सरकारको सिफारिसमा २ नं . …

माओवादी पूर्व लडाकू: नेकपाका दुवै समूह किन होडबाजी गर्दैछन् ?

नेपाल कम्युनिष्ट पार्टीमा देखा परिरहेको विभाजनसँगै दुवै पक्षका नेताहरूले दश वर्षको सशस्त्र द्वन्द्वमा सहभागी पूर्व लडाकूहरूलाई आफ्नो पक्षमा तान्ने कसरत गरिरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र उनको समूहका नेताहरू अनि पूर्व प्रधानमन्त्रीद्वय प्रचण्ड र माधवकुमार नेपाल र उनीहरूको समूहका …

संसद विघटन कार्यकारिणी अधिकार भन्दै ८७ वकिलले बुझाए संयुक्त बहस नोट

काठमाडौँ । प्रतिनिधि सभा विघटनको पक्षमा बहस गरेका कानून व्यवसायीहरूले संयुक्त बहस नोट सर्वोच्च अदालतमा पेश गरेका छन् । प्रधानमन्त्रीले आफुलाई अनुकुल लागेको समयमा संसद विघटन गर्न पाउनपर्ने उनीहरुको साझा धारणा रहेको छ  । आज प्रधानमन्त्री ओलीले आफ्नो तर्फबाट बहस …

नेकपाको प्रचण्ड-माधव पक्षले भन्यो , परिस्थिति जस्तोसुकै पनि आउन सक्छ तयारि अवस्थामा बस्नु

७ फागुन, काठमाडौं । निर्वाचन आयोग र अदालतबाट जे पनि फैसला आउन सक्ने भन्दै नेकपाको  (प्रचण्ड–माधव) समूहले आफ्ना केन्द्रीय सदस्यलाई जुनसुकै बेला जस्तोसुकै निर्णय लिनुपर्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएको छ । पार्टी कार्यालय पेरिसडाडाँमा आज शुक्रवार बसेको प्रचण्ड …

सबै मिलेर देशलाई बचाउनु पर्छ: पुर्वमन्त्री केसी

सोलुखुम्बु।नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री बल बहादुर केसीले देश अन्योल ग्रस्त अवस्थामा प्रवेश गरेको हुँदा सबै मिलेर देशलाई बचाउनु पर्ने बताउनु भएको छ । बिहीवार सोलु काठमाण्डौ सम्पर्क समितिले चावहिलमा आयोजना गरेको बैठकलाई प्रमुख अथितीको आसनबाट सम्बोधन गर्नुहुदै केन्द्रिय …

नेपाली कांग्रेसः महाधिवेशन नभएकाले विधानले जोगाउन भ्याएन, अब संविधानको भर

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी विभाजनको भुमरीमा परेको बेला विपक्षी नेपाली कांग्रेस पनि सुदृढ अवस्थामा देखिँदैन। बुधवार कांग्रेसले आफ्नो कार्यसमितिको बैठक डाकेको थियो । सो बैठकको दुई मुख्य एजेन्डा रहेको नेता प्रकाशशरण महतले बीबीसीलाई बताए। “पहिलो एजेन्डा त अब फागुन ७ …

अवहेलना मुद्दामा जवाफ दिन सर्वोच्च जाँदै प्रधानमन्त्री ओली

६ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) ओली पक्षका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अवहेलना मुद्दामा जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओली आज सर्वोच्च अदालतमा उपस्थित हुने भएका छन् । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल …

यस्तो थियो कांग्रेस महामन्त्री खड्काले पेश गरेका प्रस्ताव:

काठमाडौँ। नेपाली काँग्रेसको १४ औँ महाधिवेशन आगामी भदौँको ७ देखि १० गतेसम्म गर्ने प्रस्ताव गरिएको छ । फागुन पहिलो साता महाधिवेशन गर्ने कार्यतालिका कार्यान्वयन नहुने भएपछि त्यसलाई परिमार्जन गर्दै काँग्रेसले भदौँ पहिलो साता महाधिवेशनको प्रस्ताव गरेको हो । बैठकका पार्टीका …

कांग्रेसको महाधिवेशन कार्यतालिका सार्वजनिक: फागुन २८ गतेभित्र क्रियाशील सदस्यता नवीकरण गर्ने

काठमाडौं। नेपाली कांग्रेसले महाधिवेशनको नयाँ कार्यतालिका बनाएको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने गरी नयाँ निर्णय गरेको हो । नयाँ कार्यतालिकाअनुसार फागुन १५ सम्म समायोजनको काम टुंगो लगाउने, …

कांग्रेसको १४ औं महाधिवेशन भदौ ७ देखि १० सम्म गर्नेगरी देउवा पौडेलबिच सहमति

काठमाडौं  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बिच सहमति  भएको छ । कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ ७ देखि १० सम्म गर्नेगरी कार्यतालिका ल्याउन सभापति शेरवहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति भएको …