नेपाल भारत सिमा विवादलाई लिएर भारतमै प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध:-

नेपालसँगको विवादलाई लिएर भारतमै प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध हुन थालेको छ । भारतीय राष्ट्रिय कंग्रेस (कंग्रेस आई)का वरिष्ठ नेता डा. करण सिंहले भारत सरकारले नेपालसँग सम्बन्ध सञ्चालनमा गम्भीर कूटनीतिक भूल गरेको आरोप लगाएका छन् । कंग्रेसको विदेश विभाग प्रमुख रहिसकेका तथा ०६२/६३ …

सीमा विवाद समाधानका लागि सहजीकरण गर्न तयार छु : पूर्वप्रधानमन्त्री भट्टराई

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाल–भारत सीमा विवाद समाधानका लागि वार्ताको सहजीकरण गर्न आफू तयार रहेको बताएका छन्। गोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा वार्ताको वातावरण निर्माणका लागि भारतीय नेतासँग आफूले छलफल गरिरहेको समेत बताए । उनले भारतीय नेताहरुले वार्ताको …

सिंगो संसद तरंगित गर्ने राजेन्द्र र उपेन्द्रको दमदार भाषण (भिडियो)

काठमाडौं : संसदले नयाँ नक्सासहितको संविधान संशोधन पारित गर्नुअघिको छलफलमा समाजवादी जनता दलका नेताद्वय उपेन्द्र यादव र राजेन्द्र महतोले दिएको मन्तव्यले सिंगो संसद तरंगित भयो। राष्ट्रियताका पक्षमा मधेसी नेताले दिएको दमदार भाषणले संसदमा मात्र ताली पाएन, सामाजिक संजालमा समेत गजबले …