सहमतिमा टुंगोमा पुर्‍याउन ओलीनिकट नेताहरुसँग दाहालको छलफल

नेकपाको पछिल्लो शक्ति संघर्षलाई सकभर सहमतिमा टुंगोमा पुर्‍याउन नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली निकटका नेताहरुसँग आफ्नै निवास खुमलटारमा छलफल गरेका छन् । बुधबार ललितपुरको एक होटेलमा अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको भेलाको …

नयाँ दल नेकपा एमालेका यि हुन २१ पदाधिकारीहरू

एमाले र माओवादी एकीकरण भएको एक वर्ष नाघिसकेकाले एमाले दल दर्ता गराउन बाटो खुले सँगै निर्वाचन आयोगमा एमाले पाटी दर्ताका लागि निबेदन परेको छ । निवेदनमा २१ जना पदाधिकारी र पार्टीको चुनावचिह्न हिमालमा उदाउँदै गरेको घाम राखिएको छ । आवेदनमा …

दाहाल–नेपाल भेलाको रणनीति- ओलीलाई पार्टी निर्णय मान्न बाध्य पार्ने

काठमाडौँ — प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीको राजीनामा मागेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्रीलाई पार्टी निर्णय मान्न बाध्य पार्ने रणनीति तयार पारेको छ । बुधबारको स्थायी कमिटी बैठक केहीबेर बसेर …

थप रणनीति तय गर्न दाहाल–नेपाल समूहको भेला

काठमाडौँ — प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको दुवै पदबाट राजीनामा माग्ने अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह थप रणनीति निर्माणमा जुटेको छ । बुधबारको स्थायी कमिटी बैठक स्थगित भएपछि थप रणनीति तय गर्न दाहाल …

बिहानै प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाए

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परामर्शका लागि मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । मंगलबार पार्टीको स्थायी समिति बैठकमा शीर्ष नेतासहित १७ जनाले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन माग गरेपछि बुधबार बिहान प्रधानमन्त्री ओली राजनीतिक परामर्शका लागि मन्त्रीहरुलाई बोलाएका हुन् …

ओलीले राजीनामा नगरे के हुन्छ ?

प्रधानमन्त्री केपी ओलीले फेरि कुनै नाटकीय प्रस्ताव नल्याए पार्टी स्थायी कमिटी सचिवालयले उनको राजीनामा माग्ने निश्चितप्रायः भएको छ । तर, पार्टीको निर्देशन ओलीले सहजै परिपालन गर्नेमा राजनीतिक विश्लेषक सहमत छैनन् । बहुमत सदस्यको निर्देशनपछि पनि ओलीले राजीनामा नदिए के हुन्छ ? प्रस्ट …

नेकपा भित्रको खैलाबैला भारतका मिडियामा कसरी ? प्रधानमन्त्री ओली

बैशाख तेस्रो साता उठेको र पार्टीभित्र देखिएको तत्कालीन नया ‘समीकरण’ पछि मत्थर भएको सत्तारुढ दल नेकपाभित्रको सत्तासंघर्ष उत्कर्षमा पुगेको छ । स्थायी कमिटीको मंगलबारको बैठकमा पार्टी अध्यक्षसहित सचिवालय सदस्य र स्थायी कमिटी सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओलीको …

प्रधानमन्त्री ओलीको राजीनामा माग

तीन दिनअघि आफ्नो सरकार ढाल्न भारतीय राज्य संयन्त्रसहित आफ्नै पार्टीका नेताहरुले लागेको भन्ने अभिव्यक्ति दिएका प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी बैठकमै राजीनामा माग भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको राजीनामा दिल्लीले नभई आफूले मागेको भन्दै राजीनामाको माग …

नेपाली कांग्रेसको १४औँ महाधिवेशन फागुन ७ देखि

नेपाली कांग्रेसको १४औँ महाधिवेशन पूर्वनिर्धारित मिति अर्थात आगामी फागुन ७ देखि १० गतेसम्म हुने भएको छ। मंगलबार बसेको केन्द्रीय समिति बैठकले पार्टी पदाधिकारीको यसअघिको बैठकको निर्णयलाई सदर गर्दै तल्लो तहको कार्यतालिका परिमार्जन गरेको हो।  कांग्रेसले गत माघ १३ गतेको केन्द्रीय …

प्रधानमन्त्री ओलीलाई हटाउन देश–विदेशी षड्यन्त्र:- पर्दापछाडि आफ्नै दलका नेताहरू

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन भारतसहितका शक्ति लागिपरेको र त्यसमा नेपालका नेताहरूको समेत साथ रहेको भन्ने अभिव्यक्ति दिएपछि आफ्नै पार्टीभित्र झन् अप्ठेरोमा परेका छन् । स्वेच्छाचारी कार्यशैलीमाथि प्रश्न उठाउने तयारीमा रहेका असन्तुष्ट नेताहरूलाई ओलीले आइतबार मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा …