काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमप्रति चर्काे आलोचना गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा सुरु भएको छलफलमा भाग लिने क्रममा बिहीबार ३ घण्टा बोलेका ओलीले नीति तथा …
योचोटिको स्थानीय चुनावमा नेकपा एमालेलाई जनताले सही ठाँउ देखाइदिएका छन् । एमालेले गरेको क्रियाकलापहरुको प्रतिफल निर्वाचनमा देखिसकेको छ । जनताले नपत्याएर हार्दा पनि एमाले सहज तरिकाले आफ्नो हार स्वीकार गर्न तयार छैन् । बरु, आरोप–प्रत्यारोप गर्नमै एमाले व्यस्त छ । …
काठमाडौं । प्रमुख राजनीतिक दलका शीर्ष नेताले स्थानीय तह निर्वाचनमा परिवारका सदस्यलाई शक्तिको आडमा उम्मेदवार बनाए पनि मतदाताले कतै स्वीकार गरेका छन् भने कतै अस्वीकार गरेका छन् । निर्वाचनमा राजनीतिक दलका शीर्ष नेताले आफ्ना श्रीमती, छोराछोरीदेखि भाइबुहारीसमेतलाई उम्मेदवार बनाएका थिए …
नेकपा एमालेका कार्यकर्ताहरु पार्टीका अध्यक्ष केपी शर्मा ओलीकै विरोधमा लागेको बुझिएको छ । ओलीको कारणले स्थानीय चुनावमा पार्टीले हार व्यहोरेको उनीहरुको आरोप छ । बजारमा ओलीको राजीनामा नै माग भएको छ । आफ्नो निजी कम्पनी चलाएजसरी पार्टी चलाएको कार्यकर्ताहरुले ठहर …
काठमाडौं । स्थानीय तह निर्वाचनमा चुनावी तालमेलपछि आएको परिणामबाट सत्ता गठबन्धन आबद्ध दलहरू हौसिएका छन् । उनीहरू आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि तालमेलसहित अघि बढ्ने तयारीमा छन् । ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको आउँदै गरेको परिणामबाट …
बुटवल । पश्चिम नेपालकै केन्द्र तथा लुम्बिनी प्रदेशको मुकाम रहेको बुटवलमा ३० वर्षपछि कांग्रेसले सत्ता फर्काएको छ । एमालेको विरासत तोड्दै खेलराज पाण्डेले कांग्रेसलाई बुटवल उपमहानगरपालिकाको सत्तामा पु-याएका छन् । जसलाई नेपाली कांग्रेसको तीन दशकपछिको ‘कमब्याक’का रूपमा चर्चा गरिएको छ …
काठमाडौं । स्थानीय तह निर्वाचन सम्पन्न भएको आज आठौं दिन हो । तर, देशका सुविधा सम्पन्न स्थानीय तहको रूपमा चिनिएको काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भरतपुर र विराटनगरसहितका ठूला सहरका रूपमा चिनिएको महानगरहरूको अन्तिम मत परिणाम निर्वाचन सम्पन्न भएको ८औं दिनमा …
इनरुवा । सुनसरीको दुहबी र इनरुवा नगरपालिकामा कांग्रेस विजयी भएको छ । दुहबी नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार बेद नारायण गच्छदार पुनः निर्वाचित हुनुभएको हो । गच्छदारले आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का उम्मेदवार बिनय कुमार पोखरेललाई ४५५ मतको अन्तरले पराजित …
काठमाडौं। स्थानीय तह निर्वाचनअन्तर्गत अहिलेसम्म ५८२ पालिकाको नतिजा सार्वजनिक भएको छ । वबहीबार बेलुका ६ बजेसम्म निर्वाचन आयोगको केन्द्रिकृत डाटामा समाविष्ट तथ्यांक अनुसार नेपाली कांग्रेसले ८७ पालिकामा प्रमुख पद जितेको छ भने ४२ पालिकामा अग्रता लिएको छ । यस्तै नेकपा …
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा बिमला राई निर्वाचित भएकी छन् । राईले एमाले र माओवादी केन्द्रको गठबन्धनलाई पछीपार्दै मेयर जितेकी हुन् । उनी निर्वाचित भएसँगै जिल्लामा पहिलो महिला मेयर बनेकी छन् । उनले एमालेका मेयर उम्मेदवार खडेन्द्र साम्पाङलाई …