परीक्षण सफल भए मेलम्चीको पानी २ महिना भित्र बितरण गर्न सकिन्छ मन्त्री बिना मगर

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी पठाएर परीक्षण थालिएको छ । अस्थायी संरचनाबाट पानी पठाएर सुरुङको परीक्षण थालिएको खानेपानी मन्त्रालयले जनाएको छ । मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री बिना मगरले मेलम्चीका लागि तयार पारिएका अस्थायी संरचना निर्माण पुरा भएको बताएकी छन् …

ओली-दाहालबीच सहमति हुन सकेन

काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो भएको छलफलमा कुनै सहमति जुट्न सकेन । आफू निकट नेताहरूसहित छलफलमा बसेका ओली र दाहालले सोमबारका लागि …

नेकपा स्थायी कमिटिमा कुन नेता कस्को पक्षमा (सुचीसहित)

नेपाल कम्युनिस्ट पार्टी फुट्नबाट जोगिने एउटै उपाय बाँकी छ कि त प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने कि त उनको राजीनामा माग्नेहरुले राजीनामा नमाग्ने । तर, दुवै सम्भावना नरहेकाले नेकपा फुटको नजिक पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज …

जनभावना मर्नेगरी फरक दिशामा नेकपा जान सक्दैन :- मन्त्रि अर्याल

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले चलिरहेको समस्या समाधान गर्न कम्युनिष्ट पार्टी सक्षम रहेको बताएकी छन् । सत्तारुढ दल नेकपाभित्र चलिरहेको आन्तरिक बिवादका सन्दर्भमा मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । ९८ औं अन्तराष्ट्रिय सहकारी दिवस तथा …

मन्त्रीहरुलाई पोजिसन क्लियर गरेर आउन प्रधानमन्त्री ओलिको निर्देशन

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र राज्यमन्त्रीहरूलाई आवश्यक परेमा मुख खोल्नुपर्ने बताएका छन् । उनले त्यसका लागि सोच्ने समय पनि दिएका छन् । उनले मन्त्रीहरुलाई आफ्नो पोजिसन क्लियर गर्न भनेका हुन् । ‘अहिले ठूलो षड्यन्त्र भइरहेको छ । …

सिद्धान्त र आदर्शको राजनीति अवलम्बन गर्नुपर्छ : नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले जोड घटाउ गरेर सत्ता प्राप्तिको राजनीति छोडेर सिद्धान्त र आदर्शको राजनीति अवलम्बन गर्नुपर्ने बताएका छन् । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आज वाग्मती प्रदेशका काँग्रेस नेता कार्यकर्ताहरुसँग गरेको छलफलमा उहाँले समसामयिक राजनीतितर्फ इङ्गित गर्दै …

ओली नेतृत्व सरकारको समर्थनमा बुटवलमा प्रदर्शन

प्रधानमन्त्री केपी ओली नेतृत्व सरकारको समर्थनमा शुक्रबार बुटवलमा प्रदर्शन भएको छ । प्रधानमन्त्री ओलीको पक्षमा मदन भण्डारी स्पोर्टस् एकेडेमी प्रदेश पाँचले ‘राष्ट्रिय स्वाभिमान र समृद्धि, ओली सरकार नेपाल र नेपालीको भविश्यका निम्ती’ भन्ने नाराका साथ प्रदर्शनमा उत्रिएको थियो । लिम्पियाधुरा, …

नेकपामा गएर ठूलो भूल गरेको भन्दै पुन काँग्रेसमा प्रबेश

खोटाङ-  काँग्रेस परित्याग गरि २०७६ फाल्गुनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका नेपाली काँग्रेस जिल्ला कार्य समिति खोटाङका जिल्ला सदस्य उमेशचन्द्र आचार्य पुनः काँग्रेसमा फर्किएका छन् । दिक्तेलस्थित सगरमाथा होटलमा एक कार्यक्रमको आयोजना गरि आचार्यले आफू नेकपामा गएर ठूलो भूल …

संसद् अधिवेशन अन्त्य भएको घोषणाले नेकपा स्थायी कमिटी सदस्यहरू सशंकित

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गरेकी छिन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार अपरान्ह ५ बजेदेखि लागू हुनेगरी संसद्को बजेट अधिवेशन अन्त्य गरेकी हुन् । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष संसद्को चालु अधिवेशन अन्त्य …

दुवै पद नछाड्ने प्रधानमन्त्री ओलीको अडान

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले दुवै पद नछाड्ने अडान दोहोर्‍याएका छन् । बिहीबार अर्का अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलसँगको भेटमा ओलीले दुवै पद नछाड्ने र अन्य कुरा भए गर्न तयार रहेको बताएका हुन् । अध्यक्ष र …