कानुन नबनाई गुठीका जग्गा व्यवस्थित गर्न सकिन्‍न : मन्त्री अर्याल

काठमाडौँ — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गुठीका कानुन निर्माण नगरी गुठीको जग्गा व्यवस्थित गर्न नसकिने बताएकी छन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आइतबारको बैठकमा उनले सरकार गुठीको जग्गा संरक्षणका निम्ती लागि परे पनि …

बालुवाटारमै ओली वंशको भेला र सम्मान

प्रधानमन्त्री ओलीले थुप्रै सार्वजनिक कार्यक्रमसमेत सरकारी निवास बालुवाटारमा आयोजना गरेका छन् । २३ भदौ ०७५ मा ओली वंशको साधारणसभा बालुवाटारमै आयोजना गरिएको थियो । सो कार्यक्रममा ओली वंश अक्षयकोषले प्रधानमन्त्रीलाई अभिनन्दन गरेको थियो । ओलीका पिता मोहनप्रसाद र पत्नी राधिका पनि सम्मानित भएका …

धनराज गुरुङ को प्रश्न :- भारतीय कोरोना भाइरस कडा भएर वार्ता नभएको हो ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता धनराज गुरुङले सिमा समस्या समाधानमा वार्ताका लागि नेपालको प्रस्तावमा भारतले चासो नदिएको भन्ने सरकारको अभिव्यक्ति प्रति चासो व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुक माफर्त नेता गुरुङले भारतीय कोरोना भाइरस …

नेकपा स्थायी कमिटी बैठक सीमा विवादमा केन्द्रीत, ६ एजेण्डामा प्रवेश नै गरेन

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पाचौं केन्द्रीय कमिटी बैठकको दोस्रो दिन भारतसँगको सीमा विवादमा केन्द्रीत भएर छलफल भएको छ । बैठकमा नेपालको सीमा समस्या सुल्झाउन भएका राजनीतिक एवं कुटनीतिक प्रयासबारे सरकारका तर्फबाट परराष्ट्रमन्त्री एवं स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले …

नागरिकतामा विभेद गर्न नपाइने गगन कुमार थापाको जिकिर

कांग्रेस सांसद गगनकुमार थापाले नागरिकताका सम्बन्धमा महिला र पुरुषमा भेदभाव गरिएको दाबी गर्दै संविधान संशोधनको आवश्यकता औंल्याएका छन्। उनले संविधानमा समानता मौलिक हकका रुपमा राखिसकेपछि नागरिकतामा विभेद गर्न नपाइने जिकिर गर्दै संविधान नै संशोधन गर्नुपर्ने उल्लेख गरे। ‘असमानताका धेरै विषयमध्ये …

नेकपा बैठक : पार्टी कमजोर भएको प्रचण्डकोदाबी ,ओलीलाई माधवले पेले

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकको प्रारम्भमा बुधबार अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोल्ने कार्यसूची थियो। ७ वटा एजेण्डासहित शुरू भएको स्थायी कमिटी बैठकको पहिलो एजेण्डा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को …

लिङ्गको आधारमा विभेदको रेखा नकोर्न देउवाको आग्रह –

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छोरालाई बढी र छोरीलाई कम अधिकार दिने कुरा अहिलेको समय र समाजका लागि स्वीकार्य नभएको जनाएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै सभापति देउवाले महिला र पुरुषबीच विभेदको रेखा नकोर्न आग्रहसमेत गरेका …

रात्रिभोजको आयोजना गर्दै राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सहितका उच्च पदस्थ व्यक्तिलाई बोलाएर आज बुधबार रात्रिभोज गर्ने कार्यक्रमको आयोजना  गरेकी छीन  । साँझ ५ बजे आयोजना हुने भोज कार्यक्रममा प्रधानमन्त्री केपी ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेना सहितलाई …

नेकपा स्थायी कमिटी वैठक आज

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी वैठक आज (बुधबार) प्रधानमन्त्री निवास वालुवाटारमा बस्दैछ । आज बिहान ११ बजे बस्ने वैठकको एजेण्डा तय गर्नका लागि हिजो (मंगलबार) साँझ नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल समेत …

नेकपाभित्र चर्को विवाद र बहसको केन्द्र बनेको एमसीसी अन्योलमा :-

नेकपाभित्र चर्को विवाद र बहसको केन्द्र बनेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ३० जुन (असार १६) गतेसम्ममा संसदबाट पारित भइसक्नुपर्ने भनिएपनि संसद् बैठक असार १७ गतेसम्मका लागि स्थगित भएको छ । मंगलवार नागरिक लगानी कोष दोस्रो संशोधन विधेयक …