गठबन्धनमा आबद्ध दलबीच चुनावी तालमेलको पक्षमा कांग्रेस शीर्ष नेता, शेखर समूह विपक्षमा

काठमाडौं । नेपाली कांग्रेसका अधिकांश शीर्ष नेता आगामी स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध दलबीच चुनावी तालमेलको पक्षमा उभिएका छन् । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी तालमेलका पक्षमा प्रस्ट छन् । उनले गठबन्धन आबद्ध दलबीच आवश्यकताको सिद्धान्तका आधारमा …

आरजु राणाद्वारा देशभरिका तरुण परिचालन गरेर चुनाव जिताउन गुरुङलाई आग्रह

काठमाडौँ। नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्य डा. आरजु देउवाद्वारा नवनियुक्त तरुण दल अध्यक्षलाई बिध्वान गुरुङलाई कार्यकालको शुभकामना सहित बधाइ दिएकी छिन । भेटमा उनले वर्तमान नेतृत्वले देशैभरीको तरुणहरु परिचालित गरि आउने तीन तहको चुनावमा नेपाली काङ्ग्रेसलाइ बहुमत दिलाउने आफुले बिश्वास लिएको …

स्थानीय निर्वाचन : चितवन कांग्रेसले खटायो सबै वडामा प्रतिनिधि

चितवन ।नेपाली कांग्रेस जिल्ला कार्यसमितिले स्थानीय निर्वाचन २०७९ लक्षित गरी सबै वडामा प्रतिनिधि खटाएको छ । कांग्रेसले जिल्लाका सात पालिकाका ९८ वडामा प्रतिनिधि खटाएको हो ।  जिल्ला सभापति राजेश्वर खनालका अनुसार खटिएका प्रतिनिधिलाई बिहीबार अभिमुखीकरण गरिएको छ । खनालको भनाइमा …

स्थानीय तह निर्वाचन : एमालेको तालमेलको जिम्मा स्थानीय कमिटीलाई

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आगामी स्थानीय तह निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ । साथै तालमेलको जिम्मा गर्ने अधिकारसमेत स्थानीय कमिटीलाई दिइएको छ । बिहीबार काठमाडौंमा सम्पन्न केन्द्रीय कमिटी बैठकले स्थानीय तहका …

आउने निर्वाचन जनताका लागि विगतका गल्ती सच्चाउने अवसर : अध्यक्ष लिङ्देन

गोरखा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अब आउने निर्वाचन नेपाली जनताका लागी विगतका गल्ती सच्याउने अवसर भएको बताउनुभएको छ ।  गोरखा सदरमुकाममा आज आयोजित आमसभामा उहाँले जनताले दिने एक भोटले गलत पार्टी र गलत नेताले जिते देशले दुःख पाउने …

भ्रातृ संस्थामा तदर्थ समिति गठनमा देउवाले परामर्श नगरेकोमा कोइराला समूह असन्तुष्ट

काठमाडौँ ।नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रातृ संस्थाको तदर्थ समिति गठनका विषयमा आफूनिकट भ्रातृ संस्थाका नेताहरूसँग छलफल गरेका छन् । पार्टीले समयमा महाधिवेशन गर्न नसकेको भन्दै भंग गरेका १० भ्रातृ संस्थामा तदर्थ समिति गठन गर्ने विषयमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर …

अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्ध

काबुल। अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्ध भएको छ ।सर्वत्र दवावपछि अफगानिस्तानको तालिवान सरकारले बुधबारदेखि छात्रालाई विद्यालय जान दिने निर्णय गरेको थियो । तर विद्यालय जान दिने निर्णय कार्यान्वयन हुने केही घण्टा अगाडि निर्णय नै रद्ध भएको छ । …

निर्वाचनमा कांग्रेस एकढिक्का हुनुपर्छ : निधि

धनुषा। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको बलियो उपस्थितिका लागि एकढिक्का भएर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । कांग्रेसको १४औँ जिल्ला अधिवेशनबाट नवनिर्वाचित धनुषा जिल्लाको पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्न आज आयोजित …

चुनावी तालमेल गर्ने विषयमा घनीभूत छलफलमा सत्ता गठबन्धन

काठमाडौं । सत्ता गठबन्धन आबद्ध दलहरू स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने विषयमा घनीभूत छलफलमा जुटेका छन् । निर्वाचन मिति नजिकिँदै गर्दा गठबन्धन आबद्ध दलले स्थानीय प्रभाव हेरेर चुनावी तालमेल गर्ने विषयमा छलफल अघि बढाउँदै मोडालिटी तय गर्न अघि बढेका …

चुनावसम्म सत्ता गठबन्धनलाई कायम राख्न अध्यक्ष नेपाल तयार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धनबीचको एकता स्थानीय तहको निर्वाचनसम्म कायमै रहने दाबी गर्नुभएको छ । समाजवादी प्रेस सङ्गठन, नुवाकोटले विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा आज अध्यक्ष नेपालले तोकिएको मितिमा स्थानीय तहको …