झन्डै दुई घन्टा ओली-दाहालको छलफल बिना निष्कर्ष सकियो

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच झन्डै दुई घन्टा भएको छलफल भएको छ । पार्टीको आन्तरिक विवादलाई लिएर अध्यक्षद्वयबीच बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल बिनानिष्कर्ष सकिएको हो । बुधबारको छलफलमा ओली-दाहाल मात्र थिए । दुवै नेताबीच …

सरिता गिरीलाई पार्टी र सांसद पदबाट हटाउने समाजवादी पार्टीकाे निर्णय

सरिता गिरीलाई सांसद र पार्टी सदस्यबाट हटाउने समाजवादी पार्टीले निर्णय गरेको छ । पार्टीका महासचिव रामसहाय प्रसाद यादवको संयोजकत्वमा गठन भएको छानबिन समितिले उनलाई दुवै पदबाट हटाउन सिफारिस गरेको हो । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्साअनुसार निसान …

सरकारलाई जनताको भन्दा कुर्चीको माया : कांग्रेस महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शाशंक कोइरालाले कोरोनाका कारण संकटमा परेको मुलुकलाई कम्युनिष्ट सरकारले कुनै नयाँ योजना दिन नसकेको बताएका छन् ।   सामाजिक लोकतन्त्रका लागि ऐक्यवद्धता नेपालले आयोजना बीपीको प्रजातान्त्रिक समाजवाद र आगामी महाधिवेशन विषयक कार्यक्रममा महामन्त्री कोइरालाले सरकारले रेल …

सरिता गिरीलाई सांसद पदबाट हटाउन सिफारिस

संघीय समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पदबाट हटाउन सिफारिस गरिएको छ । पार्टी महासचिव रामसाहयप्रसाद यादव नेतृत्वको कार्यदलले गिरीलाई मंगलबार सांसद पद र पार्टीको साधारण सदस्यबाट हटाउन सिफारिस गरेको हो । पार्टी संसदीय दलको निर्देशन र ह्वीप नमानेका कारण गिरीलाई …

सत्ताका लागि कुनै बार्गेनिङमा लाग्न नहुने कांग्रेस केन्द्रीय सदस्यहरुको धारणा:-

सत्तारुढ नेकपामा बढेको विवादमा आफ्नो पार्टी र सभापति शेरबहादुर देउवा पनि जोडिन थालेपछि कांग्रेस केन्द्रीय सदस्यहरुले सत्ताको खेलमा अहिले नलाग्न खबरदारी गरेका छन् । केन्द्रीय समितिको सोमबारको बैठकमा बोल्ने सदस्यहरुले कांग्रेसका लागि यो सत्ताको लोभ गर्ने समय नभएको बताएका हुन् …

कांग्रेस केन्द्रीय समितिको निर्णय-यस्तो छ महाधिवेशनको परिमार्जित तालिका:-

काठमाडौँ — कांग्रेसले पार्टीको महाधिवेशन आगामी फागुनको पहिलो साता  गर्ने निर्णय गरेको छ । कोभिड–१९ संक्रमणका कारण तीन महिना पार्टीका सबै गतिविधि ठप्प भए पनि केन्द्रीय महाधिवेशन भने यसअघि तोकिएकै मितिमा गर्ने पार्टीको केन्द्रीय समिति बैठकले निर्णय लिएको हो । …

काँग्रेसले फागुनमा हुने महाधिवेशन कार्यतालिका हेरफेर गर्दै:-

नेकपा पार्टीभित्र बहुमत सदस्यले राजीनामा मागेपछि प्रधानमन्त्री केपी ओलीले विपक्षी कांग्रेससँग शृंखलाबद्ध संवाद अघि बढाएका छन् । संसद् अधिवेशन अन्त्यको एक दिनअघि बुधबार बालुवाटारमै कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका प्रधानमन्त्री ओलीले आइतबार दूतका रूपमा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई पठाएका …

प्रधानमन्त्री ओली र दाहाल बिच भनाभन:-

दाहाललाई ओलीको प्रश्न- राष्ट्रपतिलाई महाअभियोग लगाउने भनेर कानुन व्यवसायीसँग किन छलफल गरियो ? दाहालको जवाफ- गलत कुरा नगर्नुस्, छलफल भएको भए प्रमाण ल्याउनुस् सोमबारको छलफलअघि गृहकार्यको जिम्मा पौडेल, पुन, शर्मा र पोखरेललाई काठमाडौँ — ‘राष्ट्रपतिलाई महाअभियोग लगाउन खोजिएको’ भन्ने विषयमा …

नेकपाकाे आन्तरिक द्वन्द्वमा कांग्रेस निरपेक्ष- सभापति देउवा

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको १४औँ महाधिवेशन कार्यतालिका र समसामयिक विषयमा छलफल भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको बैठकमा बैठकमा कोभिड–१९ को सङ्क्रमणका कारण प्रभावित पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको कार्यतालिका बारेमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।  …

ओली-देउवाको गोप्य भेट- ओलीले कांग्रेससँग के चाहन्छन ??

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी कांग्रेससँगको सम्बन्ध सुधार गर्ने प्रयत्न थालेका छन् । पार्टीमा आन्तरिक शक्ति संघर्षका कारण संकटमा पर्न थालेपछि प्रधानमन्त्री ओलीले कांग्रेससँग निकटता बढाएर जान चाहेका हुन् । प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद …