केपी शर्मा ओलीः प्रधानमन्त्रीबाट गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षताविरोधी कति आशावादी

नेपालको संसदीय इतिहासमा ऐतिहासिक रूपमा सबल उपस्थिति देखाउन सक्नेगरी कम्युनिस्ट पार्टी निर्माणको अगुवाइ गरेका प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अहिले दुई किनारमा पुगेका छन्। सडक सङ्घर्षमा ओर्लिएका प्रचण्ड र उनी पक्षका नेताहरूले सत्तामा रहेका ओलीमाथि वर्तमान संविधानमा …

कांग्रेस नेता रामचन्द्र पौडेलको तर्क – अहिले पाएको अवसरलाई कांग्रेसले प्रयोग गर्न सक्नुपर्छ

दमौली – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई अस्थिरतातर्फ लैजान नहुनेमा जोड दिएका छन्। रिपोर्टस् क्लबले शनिबार दमौलीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा वरिष्ठ नेता पौडेलले देशमा स्थायित्व र समृद्धि आवश्यक रहेको बताए। नेपाली कांग्रेसले मात्रै देश विकास गर्नसक्ने दाबी …

अप्ठ्यारो अवस्थामा राजनीतिक कारणले विघटन भएको प्रतिनिधिसभा अदाललते निर्णय गर्न सक्दैन:

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अठारौँ बहस पनि जारी छ । सरकारका तर्फबाट आज सहन्यायाधिवक्ताहरु सञ्जीवराज रेग्मी, लोकनाथ  पराजुली र खेमराज ज्ञवालीले बहस गरे । सहन्यायाधिवक्ता रेग्मीले प्रतिनिधिसभा विघटन गर्ने अन्तनिर्हित अधिकार प्रधानमन्त्रीलाई भएको तर्क राखे । “अप्ठ्यारो अवस्थामा आएर …

जनतालाई दुख नदिऔं , शान्तिपूर्ण आन्दोलन गरौं :कांग्रेस

काठमाडौं । प्रमुख  प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन र त्यस विरुद्ध भएका आन्दोलन एवं आन्दोलनको शैली र संवैधानिक निकायमा गराइएको शपथ ग्रहण प्रती प्रश्न गर्दै गम्भीरता र एकता राख्दै आन्दोलनका कार्यक्रमहरुमा अझ व्यापकता सहभागि जनाउन सबैलाई अपील गरेको छ …

सही विचारले नै पार्टी अगाडि बढ्छः अध्यक्ष दाहाल

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को  पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका अध्यक्ष प्रचण्डले जनपक्षीय पार्टीको विकासका लागि विचार, नीति र कार्यदिशामा नै सही हुनुपर्ने बताएका छन्। ललितपुरमा आज आयोजना गरिएको  जिल्लाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले …

संविधान र लोकतन्त्रको रक्षा गर्नु अहिलेको चुनौती : नेता पुन

कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री वर्षमान पुनले ७० वर्ष लामो सङ्घर्षबाट प्राप्त लोकतन्त्र गुम्ने खतरा रहेकाले सोको रक्षाका लागि अहिलेको दबाब र सङ्घर्ष भइरहेको बताएका छन् ।  नेकपा कास्की सम्बद्ध बौद्धिक सङ्घ …

मोरङमा विभिन्न पार्टी परित्याग गरि २३० बढी कांग्रेस प्रवेश

मोरङ । मोरङमा विभिन्न पार्टी परित्याग गरि झन्डै २३० जनाभन्दा बढी नेपालि कांग्रेसमा प्रवेश गरेका छन् । मोरङको सुन्दरहरैचामा नेपाली काङ्ग्रेसका नेता शिखर कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रममा सोहि संख्यामा कार्यकर्ताहरु नेपालि कांग्रेसमा प्रवेश गरेका हुन् । आजको  कार्यक्रममा राप्रपाका पुर्व …

काठमाडौँमा यस्तो देखियो ओली समुहको शक्ति प्रदर्शन ( फोटोफिचर )

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली पक्षले काठमाडौँमा आयोजना गरेको आमसभा सम्पन्न भएको छ । ओली समुहले विभिन्न १६ ठाउँबाट र्याली निकालेको थियो । आमसभामा सहभागी हुनको लागी देशका विभिन्न ठाउँबाट कार्यकर्ताहरु राजधानी छिरेका थिए । ओलीको शक्ति प्रदर्शनमा …

नेकपाले जनमतको रक्षा गर्न सकेन : कांग्रेस नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बहुमतको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले जनताले दिएको मतको रक्षा गर्न नसकेको बताएका छन् । पाल्पाको रामपुरमा आज नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले नेपाली जनताले नेकपालाई बहुमतले …

केहि मानिसहरुले छोडेपछि बल्ल आयोगले पूर्णता पायो: प्रधानमन्त्री

काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले केहि मानिसहरु बाहिर गएपछि आयोगहरुले पूर्णता पाएको दावी गरेका छन् । शुक्रबार नेकपाको ओली पक्षले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केहि मानिसहरु पार्टीमा हावी हुँदा आयोग गठन हुन नसकेको र उनीहरु पार्टीबाट बाहिर …