माघ २३ गतेको सभामा प्रधानमन्त्रीले घोषणा गर्ने भनिएको ‘गोप्य कुरा’ के थियो?

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली  पक्षका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ २३ गतेको आमसभामा गोप्य कुरा बाहिर ल्याउने शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले बताएका थिए। शुक्रवार विभिन्न जिल्लाहरुबाट उपस्थित भएका ओलीका कार्यकर्ताहरुले प्रधानमन्त्रीको गोप्य कुरा …

काँग्रेस जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छः निधि

वीरगञ्ज । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीसंँग प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुई विकल्प रहेको र लोकतन्त्रको रक्षाका लागि दुवैलाई आत्मसात् गर्न तयार रहेको बताएका छन् । नेपाल प्रेस युनियन पर्सा शाखाद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा नेता निधिले वर्तमान राजनैतिक …

गगन थापाको चेतावनी : संसद पुनर्स्थापना नभए, गम्भीर संकट आउनेछ

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपालि कांग्रेसका युवा नेता गगन थापाले अहिले संसद विघटन नभई संविधानको विघटन भएको बताएका छन् । वीरगन्ज महानगरपालिकाको बगहीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले कांग्रेसका कैयौं पुस्ताको जवानी प्रजातान्त्रिक अधिकार प्राप्त गर्नमा गएको बताए। …

यातायातमन्त्री बसन्तकुमार नेम्वाङको तर्क – ओलीले नेतृत्व गरेकै पार्टी आधिकारिक हो

पर्वत । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले प्रधानन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेकै नेकपा आधिकारिक भएको बताएका छन् । कुश्मा नगरपालिका–३ र मोदी गाउँपालिका–५ बाजुङ जोड्ने आम्वोट खोला मोटरेल पुलको उद्घाटन गर्दै मन्त्री नेम्वाङले निर्वाचन आयोगले समेत केपी शर्मा …

प्रतिगमनविरुद्ध थप कदम चाल्ने निर्णयसंगै, नेपालि कांग्रेस सोलुखुम्बुको बैठक सम्पन्न

सोलुखुम्बु। गत पौष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै अझ थप कार्यक्रम गर्ने नेपाली कांग्रेस सोलुखुम्बुले निर्णय गरेको छ। आज पार्टी कार्यालय  बसन्त बजार सल्लेरीमा सभापति विनोद कुमार बस्नेतको सभापतित्व तथा नेपाली …

काभ्रेमा नेकपा प्रवेशको लहर

बनेपा नगरपालिका–१० मा विभिन्न पार्टी परित्याग गरी ८५ राजनीतिकर्मी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । शनिबार बनेपा नगरकै सात नम्बर वडाका ४२ जना अन्य पार्टीबाट नेकपामा प्रवेश गरेका थिए । बृहत् वडास्तरीय दुवै भेलामा नवप्रवेशीलाई पूर्वमन्त्री एवं …

परिवर्तनलाई संस्थागत गर्न सक्नुपर्छः नेता डा.महत

नेपाली काँग्रेसका नेता डा रामशरण महतले भण्डै दुईतिहाईको मत प्राप्त सरकारले पार्टीको आन्तरिक कलहका कारणले संसद् विघटन गर्नु दुःखद भएको बताएका छन् । नेपाली काँग्रेसका शुभेच्छुक सस्थाद्वारा संयुक्त रुपमा वीरगञ्जको घण्टाघरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उहाँले संसद् विघटनले मुलुकमा …

प्रतिनिधिसभा विघटन विरुद्ध कांग्रेसका शुभेच्छुक संस्था खोटाङद्वारा मौन विरोध प्रदर्शन

खोटाङ ।प्रतिनिधिसभा विघटन विरुद्धमा नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरूले खोटाङमा शनिबार मौन विरोध प्रदर्शन गरेका छन् । नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल प्रजातान्त्रिक महासंघ, नेपाल निजामति कर्मचारी युनियन संघ, नेपाल शिक्षक संघ, नेपाल प्रेस युनियन, प्रजातन्त्रवादी प्राध्यापक संघ, स्वास्थ्यकर्मी संघ, नेपाल …

प्रदर्शनमा सहभागीलाई आभार ब्यक्त ,फागुन ३ को प्रदर्शन व्यापक बनाउन आग्रह: देउवा

काठमाडौं । कांग्रेस सभापती शेर बहादुर देउवाले आज भएको प्रदर्शनमा सहभागीलाई आभार ब्यक्त गर्दै  फागुन ३ को प्रदर्शन व्यापक  बनाउन आग्रह गरेका छन । शनिबार साझ एक बिगप्ती जारी  गरी भनिएको छ ससद विघटनको असवैधानिक र अलोकतान्त्रिक कदमका बिरुद्ध नेपाली …

निर्वाचनले राजनीतिक स्थायित्व आउने पूर्वमन्त्री बास्कोटाको दावी

पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी निर्वाचनमार्फत आउने नयाँ जनादेशले समृद्ध नेपाल सुखी नेपाली बनाउने  बताएका छन् ।  बनेपा नगरपालिका–१० स्थित नेकपा वडा कमिटीको अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले निर्वाचनले राजनीतिक स्थायित्व आउने विश्वास व्यक्त गरे । उनले गत निर्वाचनका …