जुलुसले हुने भए किन चाहियो अदालत? : काँग्रेस सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघट्नको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा जुलुसमा नारा लगाएर अदालतलाई यही गर् भन्न नमिल्ने बताउनुभएको छ । पार्टीको आदिवासी जनजाति केन्द्रीय विभागले आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “अदालतमा मुद्दा छ, नारा …

नेकपा दाहाल नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री रिहा

काठमाडाैं । नेकपा दाहाल नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । बिहीबार पक्राउ परेकी उनलाई प्रहरीले साँझ रिहा गरेको हो । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले रामकुमारीलाई उनका श्रीमानको जिम्मामा रिहा गरिएको बताए । …

नेकपा विवाद: के दुई मन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई छाडेर प्रचण्ड-नेपालतर्फ जान लागेका हुन्?

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) को प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओली समुहका दुई मन्त्री आफ्नो समुहमा आउने कुरा गरेका थिए । हिजो बुधवार काठमाडौँमा आयोजित ओली सरकारविरुद्धको कार्यक्रममा प्रचण्डले दुईजना मन्त्रीबारे दाबी गरेपछि ति …

रामकुमारी झाँक्रीको समर्थन गर्दै गगन थापाले भने, सत्यको पक्षमा बोल्ने मुखलाई त्रासले रोक्न सक्दैन

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेपालि कांग्रेसका केन्द्रीय नेता तथा पूर्वमन्त्री गगन थापाले नेकपाको प्रचण्ड-माधव पक्षकी नेतृ रामकुमारी झाँक्री  पक्राउ परेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा …

नेकपाको प्रचण्ड समुहले भन्यो, झाँक्री पक्राउ भएपछी पार्टी आश्चर्यचकित भएको छ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको  (प्रचण्ड–नेपाल)  पक्षले केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउमा विरोध जनाएको छ  । नेकपाको प्रचण्ड पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले रामकुमारी झाँक्री पक्राउ परेपछि  विज्ञप्ति जारी गर्दै गिरफ्तारीले वर्तमान सरकारको अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको उल्लेख …

वैद्य र विप्लवसहितका चार वामपन्थी पार्टीद्धारा संयुक्त रणनैतिक मोर्चाको घोषणा( पत्रसहित )

काठमाडौँ । सरकारद्धारा प्रतिबन्धित  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले १५ सदस्यीय रणनीतिक संयुक्त मोर्चा घोषणासंगै  आद्नोलन पनि गर्ने भएको छ । घोषणा भएको मोर्चाले   सरकारविरुद्ध माघ २९ देखि फागुन १८ गतेसम्मका संघर्षका कार्यक्रम पनि सार्वजनिक …

कांग्रेस सभापति देउवाको प्रश्न ‘जुलुसले हुने भए किन चाहियो अदालत?’

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघट्नको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा जुलुसमा नारा लगाएर अदालतलाई यही गर् भन्न नमिल्ने बताएका छन् ।  पार्टीको आदिवासी जनजाति केन्द्रीय विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भने, ‘अदालतमा मुद्दा …

प्रचण्डका यी दुई चेतावनी, जसले संसद पुनर्स्थापना गर्न सक्छ !

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको भावनाविपरित केही काम भयो भने दूर्भाग्य हुने चेतावनी दिएका छन्  । नेकपाको प्रचण्ड-माधव पक्षद्धारा आयोजित आमसभालाई सम्बोधन गर्दै  अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई १० लाख मानिसहरु लिएर बालुवाटार घेराउ गर्न  नपरोस भन्दै …

कालो टेपले मुख बाँधेर पोडियममा पुगेकी झाँक्रीले भनिन, राष्ट्रपति प्रधानमन्त्रीको ‘असिस्टेन्ट’ हो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी  (प्रचण्ड–नेपाल)  समूहकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपतिलाई प्रधानमन्त्रीको असिस्टेन्ट भएको बताएकी छिन । प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले बुधबार काठमाडौंमा आयोजना गरेको आमसभामा नेतृ झाँक्रीले भनिन, ‘कार्यकारी प्रधानमन्त्रीको असिस्टेन्ट जस्तै एउटा कोठामा बसेर निरंकुशताको साक्षी बनेको …

प्रचण्ड पक्षका प्रवक्ताको तर्क- प्रधानमन्त्रीलाई कुर्सीमा बस्ने अधिकार छैन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड-माधव पक्षका  प्रवक्ता नारायणकाजि श्रेष्ठले प्रधानमन्त्री ओलीलाई एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार नभएको बताएका छन् । बुधवार काठमाडौँमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले सो कुरा बताएका हुन् । प्रवक्ता श्रेष्ठले विघटन भएको …