कम्युनिष्टको झगडाले कांग्रेसमा समस्या : देउवा

सिद्धार्थनगर। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अदालतमा विचाराधीन मुद्दामा कांग्रेसले धारणा नबनाउने बताउनुभएको छ । कांग्रेस रुपन्देहीले भैरहवामा आज आयोजना गरेको विरोधसभामा पूर्वप्रधानमन्त्री देउवाले भन्नुभयो, “अदालतमा विचाराधीन मुद्दाको विषयमा हामी बोल्नु हुँदैन । अदालतले संसद् पुनःस्थापना गरे त्यहीअनुसार …

देउवाको चासो : नेकपाको वैधानिकता कसले पाउला ?

बुटवल । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन  आयोगले नेकपाको वैधानिकताको बारेमा टुंगो नलगाएकोमा आलोचना व्यक्त गरेका छन् । नेकपा विभाजन भएसंगै नेकपाको वैधानिकता  (प्रचण्ड- नेपाल) ले पाउने अथवा ओली पक्षले पाउने भन्ने कुरामा यतिबेला निर्वाचन आयोगले …

निर्वाचन वैशाखमा नै हुन्छ : प्रधानमन्त्री

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्षको अध्यक्ष तथा  प्रधानमन्त्री केपी शर्मा ओलीले आउने वैशाखमै प्रतिनिधिसभाको निर्वाचन हुने बताएका छन । सरकार गठनको तीन वर्ष पुगेको अवसरमा सरकारका उपलब्धिबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले आगामि निर्वाचन वैशाखमा  नै हुने …

राजाले हुर्काएका कम्युनिस्ट अहिले आफै राजा बने : देउवा

‘नेकपाको झगडाको तमासा हेर्ने फुर्सद छैन’ भैरहवा ।कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारलाई जनताको कुनै वास्ता नभएको बताएका छन् । उनले वर्तमान सरकारलाई ‘जनता मरून्, बाँचून्’ कुनै  मतलब नभएको सभापति देउवाले बताए बताएका ।  कांग्रेस रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको …

प्रतिनिधिसभा विघटनको कदम राष्ट्र, जनता र लोकतन्त्रको हितमा छैनः दाहाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनको कदम राष्ट्र, जनता र लोकतन्त्रको हितमा नरहेको बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले आगामी प्रतिनिधिसभा निर्वाचन पनि नहुने विचार व्यक्त गरे । …

व्यापारिक नाका केरुङमा आवागमनको समाधान खोज्न काँग्रेसद्वारा सरकार समक्ष माग

काठमाडौँ। नेपाली काँग्रेसले चिनियाँ पक्षसँग यथाशीघ्र संवाद गरेर उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केरुङमा आवागमनको समस्या समाधान खोज्न सरकारसमक्ष माग गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केङमा सहज नहुँदा नागरिक र …

प्रतिनिधिसभा विघटन अदालतले सदर गरिदिने सरकारका प्रवक्ता गुरुङको दाबी

चरिकोट। सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन सर्वोच्च अदालतले सदर गरिदिने दाबी गरेका छन् । दोलखाको चरिकोटमा आइतबार नेकपा ओली समूहको चौथो विस्तारित बैठकलाई सम्बोधन गर्दै मन्त्री गुरुङले संसद् विघटन …

काँग्रेस महाधिवेशन जेठ मसान्त वा भदौ पहिलो साता

काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक यही फागुन ५ गते बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने बैठकमा दलको आगामी १४ औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ । काँग्रेसले …

कांग्रेस सोलुको विवाद समाधान

नेपाली कांग्रेस सोलुखुम्बुको  जिल्ला सभापतिको विवादको टुंगो लागेको छ । आज नेपाली कांग्रेसका केन्द्रिय सभापति शेर बहादुर देउवा र सोलुखुम्बुका जिल्ला सभापति बिनोद कुमार बस्नेतको  देउवा निवास बुढानिलकण्ठमा भएको भेटघाटले लामो समय कायम रहेको  विवादको टुंगो लागेको हो । पहिला …

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फागुन ५ गते बस्ने:

काठमाडौं। नेपाली कांग्रेसले फागुन ५ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन ५ गते बुधवार २ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा …