तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

केदार बस्नेत

नेपाली कांग्रेस सोलुखुम्बुको  जिल्ला सभापतिको विवादको टुंगो लागेको छ ।

आज नेपाली कांग्रेसका केन्द्रिय सभापति शेर बहादुर देउवा र सोलुखुम्बुका जिल्ला सभापति बिनोद कुमार बस्नेतको  देउवा निवास बुढानिलकण्ठमा भएको भेटघाटले लामो समय कायम रहेको  विवादको टुंगो लागेको हो ।

पहिला जिल्लामा कार्यकर्ताहरु बिच असमझदारी उत्पन्न भएर समायोजन रोकिएको र  आज केन्द्रीय सभापतिसङ्गको छलफलपछी समायोजन भएको नेपालि कांग्रेस सोलुखुम्बुका सभापति विनोद बस्नेतले जानकारी दिए ।

लामो समय देखि समायोजन समितिले समायोजन गरि सकेपनी सोलु जिल्लाका क्रियाशिल फारम केन्द्रिय कार्य समितिले रोकेर राखेको थियो । आज जिल्ला सभापति बस्नेतलाई केन्द्रिय कार्यलयले क्रियाशिल फारम दिएको छ।

सोलुखुम्बुमा  निर्वाचन समितिले निर्वाचित भएको प्रमाण दिदा समेत निर्वाचित भएको होइन भनी विवाद कायम रहेको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …