नेकपाको प्रचण्ड-माधव पक्षद्धारा चौथो चरणको आन्दोलनको घोषणा, केके छन् कार्यक्रमहरु?

काठमाडौँ । सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनविरुद्ध चरणबद्ध रुपमा आन्दोलन तथा शक्ति प्रदर्शन गर्दै आईरहेको नेपाल कम्युनिष्ट पार्टी( नेकपा ) को प्रचण्ड-माधव पक्ष समुहले फेरी चौथो चरणको आन्दोलन गर्ने भएको छ । संसद विघटनविरुद्ध चौथो चरणको आन्दोलन अन्तर्गत बुधबारबाट देशैभर …

वाग्मती प्रदेशसभाको बैठक फेरि स्थगित

वाग्मती प्रदेशसभाको सातौँ बैठक आज २ बजे बस्ने भनिएकामा विशेष कारणवश स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । सभाको बैठक अर्को सूचना जारी भएपछि मात्र सञ्चालन हुने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिएका छन् । प्रदेशसभाको बैठक माघ …

काँग्रेस महाधिवेशन सर्ने

नेपाली काँग्रेसको यही फागुन ७ गतेबाट सुरु हुने तय भएको १४औँ महाधिवेशन फेरि सर्ने भएको छ तर अब काँग्रेसको महाधिवेशन आगामी भदौभित्र पनि हुन नसकेमा पार्टीको वैधानिकता नै समाप्त हुनेछ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्ने केन्द्रीय कार्यसमितिको …

बैतडीको सभामा ओली पक्षले नियोजित आक्रमण गर्‍यो: कांग्रेस

काठमाडौँ। बैतडीको डिलासैनी गाउँपालिकामा नेपाली कांग्रेसको सभामा नेकपा ओली समूहद्वारा नियोजित रुपमा आक्रमण गरेको भन्दै कांग्रेसले सत्ता उन्माद प्रस्तुत नगर्न चेतावनी दिँदै दोषीहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको छ । मंगलबार डिलाशैनी गाउँपालिकाको पंसेरामा कांग्रेसका केन्द्रीय सदस्यद्वय एनपी …

जनार्दन शर्माको तर्क : कुनै हालतमा निर्वाचन हुँदैन

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का प्रचण्ड-माधव पक्षका जनार्दन शर्मा ‘प्रभाकर’ले कुनै पनि हालतमा निर्वाचन नहुने बताएका छन् । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछिको नेकपाको विवाद निर्वाचन आयोगमा विचाराधीन अवस्थामा रहेकाले यस्तो अवस्थामा मध्यावधिक निर्वाचन …

संवैधानिक इजलासमा आजदेखि एमिकस क्युरीको बहस सुरु, के हो एमिकस क्युरी ?

काठमाडौँ । सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा संवैधानिक इजलासमा आजदेखि एमिकस क्युरीको बहस सुरु हुँदैछ । संसद विघटनविरुद्ध परेका १३ वटा रिट निवेदनमाथिको जवाफी बहस सकिएपछी आजदेखि अदालतका सहयोगी अर्थात् एमिकस क्युरीको बहस सुरु हुन …

कम्युनिष्टले देशलाई आफुसंगै सति लगे: रविप्रकाश राई

खोटाङ । नेपाली काङ्ग्रेसका युवा नेता रविप्रकाशले कम्युनिष्टहरुले आफु संगसंगै देशलाई पनि सति लगेको आरोप लागाएका छन। जनतालाई जगाउन अब काङ्ग्रेसले जनजागरणको कार्यक्रम सहित बलियो उपस्थिती देखाउनु पर्ने बताएका छन।  नेपाली काङ्ग्रेस खोटाङले सोमबार आयोजना गरेको केपी ओलि सरकार विरुद्धको …

कांग्रेस सभापति देउवाद्वारा प्रदर्शनमा सहभागी सबैलाई बधाई तथा आभार ब्यक्त

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदर्शनमा सहभागी सबैलाई बधाई तथा आभार ब्यक्त गरेका छन । सोमबार एक बिगप्ती जारी गरी देउवाले संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ७७ वटै जिल्लाहरुमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिहरुले आज आयोजना गरेको …

संसद विघटन बिरुद्ध नेपाली कांग्रेस खोटङद्वारा बिरोध प्रदर्शन सम्पन्न

खोटाङ।  नेपाली कांग्रेस खोटाङद्वारा  प्रनिनिधि सभा विघटन बिरुद्ध बिरोध प्रदर्शन गरेका छन् । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको निर्देशन अनुरुप आज देशभरी प्रदर्सन गर्ने कार्यक्रम अन्तर्गत खोटाङ जिल्लामा पनि बिरोध र्याली निकाल्दै बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छन् । विरोध र्यालिमा …

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न पाइँदैनः काँग्रेस

काठमाडौं । नेपाली काँग्रेसले ‘सामाजि|क सञ्जाल व्यवस्थापन निर्देशिका’ का नाममा संसद्मा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरुपमा ब्युँताइन लागेको भन्दै आपत्ति प्रकट गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत सामाजिक सञ्जाललाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने प्रश्नमा …